News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    इलाका प्रहरी कार्यलय कृष्णनगरद्वारा जनचेतनामुलक अन्तरक्रीया कार्यक्रम सम्पन्न

    अजय मिश्र, कृष्णनगर कपिलवस्तु 
    कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालीका वडा नं.२ स्थित श्री जलमोना इङ्लीस बोडीङ स्कुलमा इलाका प्रहरी कार्यालयको आयोजनामा ९,१० र ११ कक्षाका बिद्यार्थीहरु, शिक्षक र प्रहरी लगायत ८० जनाको सहभागीतामा “ लागुऔषध औसारपसार तथा दुर्वेसनि, साइवर क्राइम, मानब वेचविखन र घरेलु हिंसा तथा सामाजिक हिंसा ” सम्बन्धी जनचेतनामुलक अन्तरक्रीया कार्यक्रम सम्पन्न गरिएको छ।

    साथै विद्यार्थी हरुको उक्त कार्यक्रम मा राखेका प्रश्न हरुको सुहाउदो जवाफ पनि दिइएको छ। उक्त कार्यक्रममा इलाका प्रहरी कार्यलय कृष्णनगर कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलज ले जनचेतनामुलक प्रशिक्षण दिएका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया