
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
दिपसागर पौडेल, पर्बत ।
पर्बतको मोदि गाँउपालिका स्थित अम्बोटमा घरघरै अबैध माछा बिक्रीवितरण गरिरहेका बिरगंज घर बताउने झुगेन शाहलाई मोदि गाउपालिका पशु शेवा शाखा , सामुदायिक सेवा समाज अम्बोट , पर्बत उधोग बाणिज्य संघको संबंधित निकाय र त्यहाँको स्थानीय टोलिले अबैध रूपमा बिक्री बितरण गर्न लागेको दस केजि माछा नियन्त्रणमा लिएर नस्ट गरेको छ ।
आइश नजमाइकन खुल्ला हिसाबले बिक्री गर्दै आएका माछा ब्यापारीलाई पटक पटक चेतावनी दिदै आएको र उसले आफू खुसी बेचबिखन गर्दै आइरहेको र उक्त माछाको सेवन बाट स्थानीय मानिसहरूको स्वाथ्यमा प्रतिकुल असर परेकाकारण संबिन्धित निकायबाटै उक्त माछा ब्यापारिलाइ तह लगाएको स्थानीय दिनेश सुबेदिले बताए ।
पछिल्लो समय नेपालबाट बाट क्वारेन्टाइनमा चेक नगरिकन यस्ता खुल्ला माछा अबैध रूपमा बिक्रिबितरण गर्ने र नसड्ने फर्मालिन खालको केमिकल माछामा प्रयोग गरेर बिक्री गर्दा क्यान्सर रोग लागेर अकालमा ज्यान जान सक्ने खतरा हुँदा यस्ता अबैध रूपमा ल्याएका माछा सेवन गर्न नहुने मोदि गाउपालिकाका पशु शेवा शाखाका प्रमुख बिमल प्रसाद शर्मा बताउछ्न ।
स्थानीय स्तरमा पालेका माछाहरु सेवन नगरीकन सस्तो बजारमा भित्रिने यस्ता अबैध माछाहरु जनचेतनाको कमिले गर्दा स्थानीयहरुले धेरै सेवन गर्ने गरेको र यस्ता खुल्ला ब्यपारिहरुलाइ आफुहरुले कार्बाहिको दायरामा ल्याउने प्रयासमा आफुहरु सकृय रहेको सामुदायिक सेवा समाजका अध्यक्ष कृष्ण बहादुर सुबेदीले बताए
आइश नराखिकन खुल्ला माछा बिक्रीवितरण गरेको पाइएमा संबंधित निकाय सँग छलफल गरेर कानुन बमोजिम कार्बाहिको दायरामा ल्याउनु पर्ने पशु शेवा शाखाका प्राबिधिक माधब प्रसाद सापकोटा र संजिब अधिकारी बताउँछन् । त्यहाँ स्थित स्थानीय सरकार र सरोकारवालाहरुको ध्यान पुग्न नसकेको कारण पनि यो समस्या भएको हो यस्ता अबैध ब्यापारी हरु भेटाएसम्म संबंधित निकायलाई खबर गरि आबस्यक कार्बाही गर्नमा आफुहरु सदा तयार रहेको प्रहरी हवल्दार कृष्ण बहादुर नेपालीले बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया