
१सिर्जनात्मक लेखन र चित्रकलामा पर्वतबाट निस्मा र श्रेया छनोट
२मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
३शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
४विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
५कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
६शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
७प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
८जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
११असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
१२मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
६घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
९ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
१०विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
११कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
१२प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
पर्वत । समाजमा क्रृयासिल सिसेफ महिला समुहको वधाई तथा कुर्चिहस्त्रान्त्रण कार्यक्रम सम्पन्न भएको छ मंगलवार कुश्मा ५ वडागाँको पर्यटकीय सुचना केन्द्रमा एक समारोहविच कार्यक्रम सम्पन्न भएको हो ।
सिसेफ महिला समुहको अध्यक्ष देवि श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सिसेफका अध्यक्ष विष्ण्ुाराज पुरी रहनुभएको थियो । कार्यक्रममा सिसेफ नेपालका सस्थापक अध्यक्ष टंक नाथ लामिछाने कामना सेवा विकास वैक को धौलागिरी कलस्टर प्रमुख तथा संस्थापक कोषाध्यक्ष थमनारायण पौडेल राष्ट्रिय युवा संघको जिल्ला अध्यक्षमा नियुक्त हुनुभएको मा वहाहरुलाई वधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरिएको हो ।
सिसेफ महिला समुहको सचिव विजया जोशिले संचालन गरेको कार्यक्रमको स्वागत सस्थाको पुर्व अध्यक्ष ईश्वरी पाठक तथा शुभकामना धौलागिरी वहुउदेश्यीय महिला विकास समीति का अध्यक्ष सिता शार्मा, सिसेफ की प्रतिक्षा गौडेल तथा धन्यवाद मन्तब्य सिसेफ महिला समुह संस्थापक अध्यक्ष सरस्वाती वस्नेतले गनुभएको थियो । सोहि कार्यक्रममा महीला समुहले सुचना केन्द्रका लागी १० थान पलास्टीक कुर्चिहस्तान्त्रण गरेको थियो ।


२पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
३आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
४ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
५मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु

प्रतिक्रिया