
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्ला कार्य समितिको आयोजनामा संगीतकर्मीहरुको सहयोगार्थ कोष स्थापना गर्ने उद्धश्यले पोखरामा शनिबार भजन साँझ तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद माननीय मनबहादुर गुरुङले उद्घाटन गर्दै संगीतकर्मीहरुको सहयोगार्थ स्थापना हुने कोषको लागि राज्यले सहयोग गर्नुपर्ने वताउँदै आफुले पनि सक्दो सहयोग गर्ने वताए ।
सो अवसरमा पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता नेपाली, राष्ट्रिय संगीतकर्मी संघ केन्द्रका प्रवक्ता होमप्रसाद सुवेदी, सदस्य आशा लामा ज्ञानमाला, गण्डकी प्रदेश संयोजक विनोद ढकाल, सदस्य शंकर ढकाल, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीका वरिष्ठ उपाध्यक्ष पुर्ण परियार, कास्कीका वरिष्ठ उपाध्यक्ष ज्ञानेश्वर सुवेदी, संगितकर्मी संघ कास्कीका सल्लाहकारहरु कृष्णप्रसाल गौतम र कृष्ण रानाभाटलगाएतले शुभकामना दिएका थिए।
कार्यक्रममा गित संगीत क्षेत्रमा स्थापित वरिष्ठ गायक, सर्जक, संगीतकर्मीहरुलाई प्रजापति पराजुली, हरिदेवि कोईराला, हनिफ मियाँ, प्रकाश कटुवाल, पद्यराज ढकाल, विनित जोजिजु, सम्मरबहादुर गायक, लोकनाथ सापकोटा, निर्मल खत्रीलाई सम्मान गरिएको थियो ।सम्मानितहरुको तर्फबाट पद्यराज ढकालले मन्तव्य राखेका थिए भने कलाकारहरुले भजन संर्कितन गरेका थिए ।राष्ट्रिय संगीतकर्मी संघ कास्कीका अध्यक्ष आयुषजंग कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष शंकर वरालले र संचालन महासचिव ऋषिराम दाहालले गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया