
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
पोखरा । जिल्ला आयोजना कार्यन्वयन ईकाइ कास्कीको आयोजनामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापनाको चौथो पाँचौ बर्ष पुरा गरेको अवसरमा मादी गाउँपालिका याङ्जाकोटमा आयोजित एक कार्यक्रममा कास्की जिल्ला भित्र भुकम्पबाट क्षति पुगेका भौतिक संरचना पुनःनिर्माणको कार्य ६५ प्रतिशत पुरा भएको जनाएको छ ।कार्यक्रमका प्रमुख अतिथि तथा कास्की जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर क्षेत्रीले काम छिटो छरितो रूपमा सम्पन्न सम्बन्धित निकायलाई आग्रह गर्दै जिल्ला समन्वय समितीको तर्फबाट गर्नुपर्ने सहयोग आफुले गर्ने बताए ।
जिल्ला आयोजना कार्यान्वन इकाइ कास्कीका प्रमुख इन्जिनियर नवराज शर्माले पुनः निर्माण सम्बन्धी हालसम्म भएका कार्यन्वयन कार्य प्रगति विवरण प्रस्तुत तथा आगामी दिनमा गरिने कार्यक्रमहरु कसरी लैजान सकिन्छ भन्ने बिषयमा जानकारी दिएका थिए । उनले सडक, सरकारी भवन, लाभग्राहीहरुका घरटहराहरु गरी करिब ६५ प्रतिशत कार्य सम्पन्न भएको वताएका थिए । साथै बाँकी काम असार मसान्तसम्म पुरा गर्ने पनि वताए ।मादी गाउँ पालिका अध्यक्ष बेदबहादुर गुरुङको अध्यक्षता धेरै जस्तो कार्य सम्पन्न भए पनि आगामी दिनमा तिब्र रुपमा अगाडि बढाउन वडाअध्यक्ष तथा सदस्यहरुलाई निर्देशन दिएका थिए ।
जिल्ला आयोजना कार्यान्वन इकाइ शिक्षा का सब इन्जिनियर रबिना आचार्य, भवन इकाईका नि. कार्यलय प्रमुख उमेश चौधरीलगाएतले मादी गाउँपालिकामा शिक्षा तथा भवन तर्फको कार्यप्रगति प्रस्तुत गरेका थिए ।जिल्ला समन्वय अधिकारी नवराज बराल भुकम्पको कारण राष्ट्रिय सहमति भएको स्मरण गर्दै सबै मिलेर अधुरो कार्य गर्न अनुरोध गरेका थिए ।गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।लाभग्राहीहरुको लागि सरकारले पहिलो, दोश्रो र तेश्रो पटकको आफुले पाउनुपर्ने किस्ताबापतको रकम लिन आग्रह गर्दै पटकपटक सूचनासमेत प्रकाशन गर्दै आईरहेको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया