
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
दधिकोकोट, सिर्जना नगर, भक्तपुर: लुम्बिनी-कपिलवस्तु विस्व अभियानको ११ औं बार्षिकीको अबसरमा लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा दधिकोकोट, सिर्जना नगर, भक्तपुरस्थित मोर्डन बोर्डिङ हाइयर सेकेण्डरी स्कूलमा “मलाई थाहा छ – वुद्ध र लुम्बिनी” बिषयमा आयोजना गरिएको बक्तृत्व प्रतियोगिताका बहुसंख्यक सहभागी छात्रा मात्रै नभएर प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने सबै छात्रा नै भएका छन ।
श्रेष्ठले समस्याको जरो भनेकै बिभिन्न देशको पाठ्य पुस्तकमा नै विस्व शान्तिका प्रतिक वुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी भएकोले वुद्धको जन्मस्थल बिषयमा भएको विस्वब्यापी दिग्भ्रम निस्तेज कार्य यही समस्या समाधान बिना सम्भब नहुने बताउँदै अभियानद्धारा प्राप्त गरिएका राष्ट्रिय अन्तराष्ट्रिय महत्व राख्ने उपलब्धीका फेयरिस्त पेश गर्नु भयो ।
लगातार १२६ घण्टा नाचेर १८ बर्षको उमेरमा गिनिज बुकमा रेकर्ड कायम गरेर भारतले राखेको रेकर्ड तोड्ने युबती सुश्री बन्दना नेपाल लुम्बिनी-कपिलवस्तु विस्व अभियानको सांस्कृतिक दूतको रुपमा नियुक्ति पाउनु आफ्नो जीवनकै महत्वपूर्ण र खुशीको कुरा भएको बताउँदै बादबिबाद गर्नै नपर्ने यस्तो निर्बिबाद बिषयमा नेपालीलाई बाध्यताबश यस्तो कुरामा समय खर्च गर्न वाध्य बनाइनु दु:खद भएको बताउनु भयो । शताब्दी पुरुष सत्य मोहन जोशीलाई अभियानले सम्मन गर्दा उहाँलाई यो प्रमाणपत्र प्रदान गरिनुपर्नेमा सो समयमा नेपाल नेपाल बाहिर रहनु भएकोले नियुक्तिको प्रमाणपत्र अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले उक्त कार्यक्रममा प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा वुद्ध र लुम्बिनी बिषयमा केन्द्रित प्रश्नोत्तर कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विस्व अभियान नेपाल संयोजक, गोर्खापत्रका पूर्व संपादक एबं लुम्बिनी विस्वबिद्यालयका पहिलो रजिस्टार केदार शाक्यले सोधिएका प्रश्नको जबाफ दिनु भएको थियो । मोर्डन बोर्डिङ हाइयर सेकेण्डरी स्कूलका प्राचार्य अनिल कस्पलले राष्ट्रिय अन्तराष्ट्रिय महत्व राख्ने यस्तो महत्वपूर्ण बिषयमा कार्यक्रमा आयोजना गर्न पाएकोमा गर्वान्वित भएको बताउनु भयो ।
प्रा महेन्द्र रत्न शाक्य, डा सुष्मा बज्राचार्य र हरि मुस्यानको निर्णयक मण्डलद्धारा प्रतियोगितामा सहभागीहरुमध्येबाट उपासिका श्रेष्ठ, सुमिरा श्रेष्ठ र सुस्मिता चौलागाइंले क्रमश: ७१, ६४.५ र ६४ प्राप्त गरेर प्रथम, द्धितिय र तृतिय भएको घोषणा गरिएपछि बिजेताहरुलाई विस्व संयोजक श्रेष्ठले प्रमाणपत्र प्रदान गरेका थिए । उपासिका श्रेष्ठ र सम्भवी चापागाइंद्धारा सन्चालित उक्त कार्यक्रममा निर्णयक मण्डलका सदस्यहरु र कार्यक्रम आयोजना गर्ने मोर्डन बोर्डिङ हाइयर सेकेण्डरी स्कूललाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको शुरुमा १२ बर्षिय बाल गायक अधिश्री कस्पलले वुद्धसम्बन्धी गीत गाएका थिए जस्ले गत महिना मात्रै आफ्नो एल्बम बिमोचन गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया