
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
दिपसागर पौडेल पर्बत ।
पर्बत जिल्ला मोदि गाउपालिका भित्रका आठ वटै वडाहरुमा पशु शेवा प्राबिधिक घरमै पुगेर सेवा सुबिधा पाउँदा किसानहरु खुशी भएका छ्न । पालिका भित्रका सबै वडाहरु तिलाहार देउपुर , भुक , बाजुङ्ग , देउराली , राम्जा , चित्रे , र क्याङ लगायतका वडाहरुमा पशु प्राबिधिक पुगेर कृतिम गर्भाधान देखि लिएर डिबिकिङ गर्ने र सामान्य देखि लिएर जटिल रोगहरुको निदानमा परेको बेला जुनसुकै अबस्थामा पनि सेवा दिइरहेको पशु सेवा शाखाका प्रमुख बिमल प्रसाद पौडेलले बताए उनका अनुसार कार्यलयमा आउने हरेक किसिमका रोगहरुको सफल उपचारका कारण किसानहरू खुशी भएको बताउछ्न साथै हरेक बर्ष गाउँपालिकाबाट पशु शेवा शाखालाइ औसधिको र घाँसहरुको बीउ तथा बेर्ना बजेट बिनियोजन भइ किसानहरुलाई प्रत्यक्ष लाभान्वित भएको पनि पौडेलले बताए ।
सहि समयमै पुगेर आफुले पालेको गाइको कृतिम गर्भाधान जस्ता सबै सेवा पाएकोमा तिलाहारका स्थानीय कृषक लक्ष्मण रिमालले खुशी व्यक्त गरे । दैनिक रूपमा १५/देखि २० हाराहारीको संख्यामा आउने कृषक हरुलाइ औषधि बितरण गरिरहने र सिजन अनुसारका घाँसका बीउ बिजनहरु पनि शाखाबाट बितरण भएको सोही कार्यलयका नायब पशु स्वास्थ्य प्राबिधिक माधब प्रसाद सापकोटा बताउछ्न ।
त्यस्तै गरि अफिस समय भन्दा बिहान बेलुकी किसानले प्रत्यक्ष फोनबाट जानकारी गराइरहने हुँदा कहिले त खाना पनि नखाइ पैदलै हिडेर किसानकै सेवामा समर्पित हुनु पर्ने बाध्यता पनि हुन्छ कार्यलयका अर्का नायब पशु शेवा प्राबिधिक सन्जिब अधिकारी बताउछ्न । उनले बताएअनुसार कठिनाई परिस्थितिमा पनि किसानको हक हितमा पैदलै हिडेर किसानको सेवामा आफू सदा लागि परिरहेको र आफुले गरेको कार्यको सहि मुल्यांकन संबंधित निकायबाट हुनुपर्ने बताउछन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया