
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत ।
पर्यटकीय जिल्लाको रुपमा पर्वत यतिखेर चर्चाको शिखरमा छ । अग्लो र लामो झोलुङ्गे पुल, यान्त्रिक पुल, बन्जी जम्प, गुप्तेस्वर गुफा पर्यटकीय आकर्षणको केन्द्र विन्दुमा छन् । यसै सन्दर्भमा भ्रमण वर्ष २०२० लाई सफल बानाउन साइकिलिङको अवधारणा सारिएको छ । नेपाल कम्युनिष्ट पार्टीका युवा नेता तथा नेकपा कुस्मा नगर कमिटी अध्यक्ष शंकर गिरीले कुस्मा नगरपालिका भित्रका सडकहरुमा साइकिलिङ मार्फत पर्यटनलाई थप उचाइमा पुराउनु पर्ने वताए ।
युवा नेता गिरीले साइकिलिङले वातावरणमैत्री मात्र नभई पर्यटन प्रवर्द्धनमा टेवा पुराउने अवधारणा व्यक्त गरेका हुन् । अन्र्तवार्तामा भने ‘‘अव कुस्मा वजार भित्रका सडकहरु पर्यटकको मुख्य हव हुनुपर्छ, साकिलिङ मार्फत यहाँका पर्यटकीय महत्त्वका स्थल र क्षेत्र विशेष गरी नेपाल सरकारले मनाउँदै गरेको पर्यटन वर्ष तथा भ्रमण वर्ष २०२० लाई सफल वनाउनका लागि पर्वतका पर्यटकीय स्थलहरुको देश तथा विदेशमा भरपुर मात्रमा प्रचारप्रसार हुनुपर्छ ।’’
काठमाण्डौको ठमेल र पोखराको लेकसाईड जस्तै सुन्दर नगरी कुस्मा पर्यटकीय सहर वन्नुपर्छ । उनले भने धौलागिरीमा प्रवेश गर्ने पर्यटकहरु सर्वप्रथम पर्वतमा टेक्छन्, मुस्ताङ, वाग्लुङ र म्याग्दीका विभिन्न पर्यटकीय स्थलहरुमा आउने पर्यटकलाई कुस्माले रोक्न सक्नुपर्छ ।
जिल्लाका अन्य पर्यटकीय गन्तव्यहरुमा पु¥याउन सक्नुपर्छ । यहाँको पर्यावरण स्वच्छ हुनुपर्छ, सफा हुनुपर्छ, मोटरसाईकल र ठुला सवारी साधन भन्दा साईकलको यात्रा ढिलो हुने भएपनि यसले वातावरणमैत्री साथै मानिस स्वयंका लागि फाईदाजनक हुने भन्दै साइकलिङले व्यक्तिलाई मानसिक र शारीरिक स्वच्छता र तन्दुरुस्तता हुने वताए । धुलो धुवाँ कम गर्ने अभियानका लागि आँफूले साईकल चढेको समेत गिरीले वताए ।
गिरीले अगाडी भने– विदेशी पर्यटकहरु साइकलिङ रुचाउँछन्, यहाँका भित्रि सडकहरुमा निर्वाध रुपमा उनीहरुलाई साईकलिङ गर्न दिनुपर्छ ।आजभन्दा ३ वर्ष अगाडी वजार भित्र वार्ड नम्वर ४, ५, ६ र ७ का सडकहरुमा पिच भएपनि नभएजस्तो देखिन्थ्यो, सडकमा खाल्डाखुल्डी हुन्थे, सडकमा तलाउ हुन्थे जसको मर्मत सम्भारमा संवन्धित निकायको ध्यान पु¥याउनका लागि आफुले विरोधका लागि विरोध नभई सिर्जनशिलता र विकासका लागि सेतो घेरा लगाएको र जसलाई स्थानिय र एभिन्युज टेलिभिजन लगायतका राष्ट्रिय मिडियाले पनि सकारात्मक रुपवाट रिपोर्ट प्रशारण गरेको वताए । उनको भनाइ अनुसार साइकिलिङ मार्फत यहाँका पर्यटकीय स्थलको अवलोकन भ्रमण गर्दा यसले बहुआयामिक महत्त्व रहनेछ ।
वजार भित्रका वाटाहरुमा नाली खन्न देखी लिएर विस्तार र विकासमा नेकपाले पहल गरेको भन्दै चालु वर्षमा सहरी विकास मन्त्रालयको रु ७ करोड भन्दा माथिको वजेट विनियोजन भई कुश्मा बजारका भित्र सडक बन्दै गइरहेको साथै प्रदेश सरकार बाट ४- ५ करोडको लागतमा वडागाउँको डिलदेखी यान्त्रिक पुल, वञ्जीजम्प हुँदै ढाँडाखोला सम्म निर्माण कार्य अगाडी वढिरहेको औल्याए ।
वजारमा जिल्लामा उत्पादित स्थानिय सामाग्रीहरुको अभाव हुन नहुने भन्दै स्थानिय स्तरमा उत्पादित वस्तुहरु पर्यटकको रोजाईमा पर्ने वताउदै उत्पादकले समेत राम्रो आम्दानी गर्न सक्ने उल्लेख गरे ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया