
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
उदय अतीत स्याङ्जा:- स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ७ थुम बस्ने बर्ष ३३का चेत बहादुर बि.क को दुबै मृगौला फेल भएको छ।
करिब एक बर्ष देखि गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मृगौलाको उपचार गराउदै अाएका चेत बहादुर बि.क अहिले अार्थिक समस्यामा रहेका छन। बुबा रामन्द बि.क र अामा तिलसरी बि.कको दुई छोरा मध्ये उनी कान्छा छोरा हुन।
बराईनमा दुई र साउदीमा पाच बर्ष काम गरि नेपाल फर्केको तीन महिनामा यो रोग देखा परेको चेत बहादुर बि.कले बताउनु भयो।
“जिन्दगी दाउमा लगाएर मेहनत गरि काम गरे छोरा छोरिको भबिस्य राम्रो बनाउने सपना देखे तर अाज सबै सपना चकनाचुर भए मलाई यो अवस्थामा अाउदा मेरो भन्दा पनि मेरो परिवार प्रतिको चिन्ता लागेर अाउछ कमाएको धन जति मेरै उपचार गर्दा सकियो अब छोरा छोरिलाई कसरी पढाउने? अझै उपचार खर्च कति लाग्ने हो यो सानो खर्चले निको हुने बिमार होइन यत्रो धेरै पैसा म कहाँ बाट ल्याउने ? रिण माग्दा यतिको धेरै पैसा कसैले दिदैनन सहयोग माग्न लाई गाउका साथि भाइ र भाउजू हरु हिड्नु भयको छ, सहयोग थोरै थोरै भए पनि उठेको छ भन्नू भएकोछ भाउजुले यदि म सहयोग पाउदिन भने त मरितुल्य हुन्छु बि.क ले रुदै भन्नु भयो”।
बि.क को ६ बर्षका एक छोरा, ११ र ८ बर्षकी दुई छोरी छन।
सहयोगको नाममा हामिले बिकलाई सोध्दा उहाले भन्नू भयो साउदि बाट साथि हरुले जम्मा जम्मी दुई लाख सत्तरी हजार र कतार बाट तीस हजार पठाउनु भएको थियो त्यो पैसा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले काठमाडौ रेफर गर्दा काठमाडौ टिचिङ अस्पतालको खर्च मात्रै पूरा भयो अरु अाफन्त हरु सँग केही रिण मागेरै अौषधी उपचार गर्दै अाएको छु, गल्याङ नगरपालिकाले दुई पटक गरेर पहिलोपटक पन्ध्र हजार र दोस्रोपटक दस हजार दिएको थियो त्यो पनि अौषधीमुल मै खर्च भएको छ बि.क ले भन्नू भयो।
बि.क लाई सहयोग गर्न चहाने व्यक्तिले मुक्तिनाथ बैक लिमिटेडमा रहेको चेत बहादुर बिक A\C.NO:- 00320100107266000001मा सहयोग गर्न सक्नु हुनेछ,त्यस्तै बि.क लाई 9846903209 रहेको मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया