
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
निर्मल पौडेल पर्वत ।
लघुविमा सम्बन्धि देशब्यापी अभिमुखीकरण कार्यक्रम पर्वतको कुश्मामा सम्पन्न भएको छ । नेपाल विमक संघको आयोजना तथा UK AID SAKCHYAM( access to finance ) को आर्थिक सहयोग तथा अजोड इन्स्योरेन्स लिमिटेड को ब्यबस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।
स्थानीय स्तरमा लघुविमाको पहुँच वृद्धि तथा लघुविमा सम्बन्धि जनचेतना अभिवृद्धि गर्ने हेतुले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा लघुविमा सम्बन्धि विषयमा श्रब्य दृश्य सामाग्री प्रस्तुत गरिएको थियो । लघुविमाको सम्बन्धमा नेपाल विमक संघका कार्यकारी निर्देशक द्रोण आचार्य तथा अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक प्रेम पान्डेले विषयबस्तु माथि प्रकाश पारेका थिए । कार्यक्रममा कुश्मा नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष सुभास चन्द्र पौडेल , सहकारीको तर्फबाट मिनराज केसी अविरल तथा तुक्ला शाक्य र लघुवित्तको तर्फबाट महादेव गौतमले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा कुश्मा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्ष तथा अजोड इन्स्योरेन्स पर्वतका बिक्रम ढुङ्गाना, कृष्ण पौडेल तथा नेपाल विमक संघका कृष्ण न्यौपाने लगायत अन्य व्याक्तित्वहरुको सहभागिता रहेको थियो । नेपाल विमक संघका कार्यकारी निर्देशक द्रोण आचार्यको अध्यक्षता मा संचालित सो कार्यक्रम अजोड इन्स्योरेन्स लिमिटेडका क्षेत्रिय शाखा प्रमुख गोपाल पौडेलको स्वागत मन्तव्य तथा अजोड इन्स्योरेन्स लिमिटेड पर्वतका शाखा प्रमुख हरि सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।



१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया