
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कृष्णनगर,कपिलवस्तु ।
धार्मिक समुदायबीच सद्भाव र सहिष्णुता कायम गर्नका लागि राष्ट्रीय मदरसा संघ नेपाल र मोहम्मद बिन राशिद अलमक्तुम संस्था ले कृष्णनगर नगरपालिका,शिवराज नगरपालिका र विजयनगर गाउपालिका का केहि समुदायिक विद्यालय र मदरसाहरुमा अध्यनरत असहाय गरिब,बिपन्न,पिछडा वर्गका लगभग ५०० बिद्यार्थी र लगभग ४०० एकल बिध्वा महिलाहरु लाई जाडो मा लगाउने कपडा एउटा कार्यक्रम बिच बितरण गरेको राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा.अब्दुलगनी अलकुफी ले बताए।
कार्यक्रम का प्रमुख अतिथी ५ नं.प्रदेशका समाजिका बिकास मंत्री मान्नीय सुदर्शन बराल,बिशिष्ट अतिथी UAE का राजदूत संईद हमदान नकवी,सउदी अरब का राजदुत डा.मुसाइद बिन सुलेमान अलमलवी अतिथी नेकपा ५ नं.प्रदेश समिती सदस्य मिर्जा अरशद बेग, नेकपा का कृष्णनगर नगरसमिती अध्यक्ष जाबेद आलम खा शेख खुर्शीद अहमद ,महमूद आलम लगायत अन्य संघ संस्था का प्रमुखहरु रहेका थिए।
यो देश बचाउन र बनाउन अन्य समुदायले जति योगदान गरेका छन्। मुस्लिम समुदायको पनि उत्तिकै योगदान रहेको छ। मुस्लिम समुदाय का इस्लामिक शिक्षा लाई मूलप्रवाहिकरण मा ल्याई प्रदेश स्तरबाट अगाडी बढाउनको लागि अझै पनि बिभिन्न किसिम को पहलमा लागेको मदरसाहरु लाई मूलप्रवाहिकरण र अधुनिकरण गर्न को लागि प्रदेश मदरसा बोर्ड गठन गरि सकेको बोर्ड समिती का उपध्यक्षमा जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगर का प्रवक्ता मौलाना मसहूद खा नेपाली लाई राखि वहा र बोर्डका पदाधिकारी को सर सल्लाह बाट इस्लामिक भाषा,शिक्षा लाई अधुनिकीकरण गरि अगाढी बढने र उच्च शिक्षा दिनको लागि प्रदेश स्तर बाट छुट्टै बजेट छुट्याई मदरसा शिक्षामा सहयोग दिने पहलमा रहेको गत बर्ष पनि बजेट कम हुनले मदरसा शिक्षा को लागि थोरै बजेट छुट्याइको प्रमुख अतिथी ले बताउनु भयो र प्रमुख अतिथि बराल ले आएका दुबै देशका राजदूतहरु लाई यो कार्यक्रममा उपस्थित भई दिएको मा समाजिक बिकास मन्त्रालय को तर्फ बाट धन्यवाद दिदै अगाडी दिनमा पनि ई दुबै मित्र राष्ट्र बाट शिक्षा क्षेत्रमा थप सहयोग पाउने अपेक्षा समेत गरेको बताए।
UAEका राजदूतले मन्तब्य राख्दै अनेकता मा एकता रहेको नेपाल स्वर्ग जस्तै रहेको छ वहाले अधुनिक शिक्षा मा जोड दिदै भनेकि नेपाल बाट UAE मा रोजगारको क्रममा गई रहेका अधिकांश नवयुवक हरु लाई शिप नहुनले धेरै नवयुवक हरु निर्माण कार्य,हेल्परमा परेका छन् तर मेरो चाहना छ कि अब नेपाल बाट पनि डाक्टर इन्जिनियर बैज्ञानिक रहेका युवाहरु आएर आफ्नो ज्ञान शिपको भरमा अझै नेपाल को नाम अगाढी बढाउन ।
मदरसा र समुदायिक विद्यालय हरुमा अब को जमाना मा अधुनिक शिक्षा तर्फ विशेष ध्यान दिन को लागि समाजिक बिकास मन्त्री संग आग्रह समेत गरेका थिए। नेपाल र साउदी अरब को बीच रहेको मित्रता र व्यापारीक सम्बन्ध धेरै मिठो रहेको साथ साथै नेपाल बाट गएका युवाहरु साउदी देशको निर्माण र उन्नति मा विशेष सहयोग रहेको। नेपाल देखि हज गर्न साउदी अरब जाने मान्छे को इच्छा र चाप बढी भएको ले साउदी अरब ले मित्र राष्ट्र नेपाल को लागि हजकोटा पनि बढाएको र यो कार्यक्रम को सहयोग ले कृष्णनगरमा रहेको सबै भन्दा पुरानो र नेपालको सबै भन्दा ठूलो मदरसा जामिया सिराजुलवलुम अलसल्फिया झण्डानगर को अवलोकन गर्न पाएको ले आयोजक र सहयोगी हात हरु लाई हृदय देखि धन्यवाद दिदै शिक्षा क्षेत्रमा हुन सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत साउदी अरब का राजदूत अलमरवानी ले गरेको थिए।
उक्त कार्यक्रयमा जामिया सिराजुलवलुम अलसल्फिया का अध्यक्ष र राष्ट्रीय मदरसा संघ नेपाल का संरक्षक शमिम अहमद नदवीले प्रमुख अतिथी,बिशिष्ट अतिथि,अतिथि र सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हेक्वा कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही,ईप्रका कृष्णनगर प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेल लाई माया को चिनो दिई सम्मानित समेत गरेको ५नं.प्रदेश मदरसा शिक्षा समिती का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले बताए।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया