
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कृष्णनगर ।
कृष्णनगर नगरपालिका १ छितुहनी जाने घाेरही पुलकाे शिलान्यास गरिएकाे छ । कृष्णनगर नगरपालिकाकाे ढाई कराेड लागतमा निर्माण हुँदै गरेका घाेरही नदिकाे साे पुल अारटियाे सडकलाई कृष्णनगर-चन्द्राैटा फाेरलेन सडककाे सम्पर्क हुने छितुनी ,सिसहनिया लगायत अाधा दर्जन गाउंका सर्वसधारणलाई नगरपालिका केन्द्रसंग जाेड्ने नगर प्रमख रजत प्रताप शाहले बताउनुभएको छ। साे पुल शिवानगरमा स्थिति श्रीदेवी माध्यमिक विद्यालयसम्म पढ्न अाउने विद्यार्थीहरुलाई समेत सुविधा हुने नगरप्रमुख शाहले बताए ।
अार्थिक बर्ष ०७५/०७६ काे याेजनामा पनि साे पुलका लागि दस लाख मात्र बजेट विनियाेजन गरिएकाे थियाे तर पुलकाे लम्बाई बढी भएकाेले बजेट अपुग देखियाे त्यसैले यस अार्थिक बर्षमा दुई कराेड अठचालीस लाख बजेट विनियोजन गरि साढे सात मिटर चाैडाई र एक्काईस मिटर लम्बाई भएकाे पुल निर्माण शुरु गरिएकाे याेजना अधिकृत प्रदीप चाैधरी जानकारी दिनुभएकाे छ ।
पुल निर्माण भएपछि प्रदेश सरकारले निर्माण शुरु गरेकाे कृष्णनगर रंगशाला हुँदै छितुहनी, सिसहनिया लगायतका गाउंका सर्वसाधारणलाई कृष्णनगर पुग्न सजिलाे हुने स्थानिय राजकुमार नाउकाे भनाई छ ।
लगभग पचास बर्ष भन्दा पहिला भारतकाे अानन्दनगरमा रहेकाे तत्कालीन गणेश चिनी मिलले बहादुरगंजदेखि छितुहनि शिवानगर हुँदै कृष्णनगरसम्म उखु ,काठ ढुवानीका लागि घाेरही नदीमा पुल निर्माण गरेकाे थियाे । तर धेरै दिनसम्म जीर्ण अवस्थामा रहेकाे र केही बर्ष पहिला बाढीले भत्केकाे साे पुल कृष्णनगर नगरपालिकाले प्राथमिकतामा राखेर निर्माण गर्न शुरु गरेकाे वडा १ अध्यक्ष तुंगनाथ चाैधरीले बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया