
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कृष्णनगर,कपिलवस्तु ।
कपिलवस्तु को शिवराज नगरपालिका वडा नं.५को सभाहाल मा सोमवार का दिन आयोजित “लालटिन को उज्यालोमा” (आत्म कथा)पुस्तक समिक्षा कार्यक्रम सम्पन्न भएका थिए।
कार्यक्रम का प्रमुख अतिथि ५नं.प्रदेश का प्रदेश.सभा सदस्य अर्जुन केसी,विशिष्ट अतिथि “लालटिनको उज्यालोमा”(आत्म कथा) पुस्तक का लेखक सरस्वती ज्ञावली,अतिथि नेकपा सचिवालय सदस्य लंक बहादूर हमाल,राष्ट्रीय जनता पार्टी का केन्द्रीय सचिव रवि दत्त मिश्रा,समाजवादी पार्टी ५नं.प्रदेश सदस्य अकरम पठान,भाषा संघ कपिलवस्तु का महासचिव जगत पौडेल,वडा नं.५का वडाध्यक्ष अर्जुन ब. पान्डे,लगायत विभिन्न संघ संस्था का.प्रमुख तथा प्रतिनिधी हरुको उपस्थिती मा लालटिनको उज्यालोमा कृति समिक्षा गरेका थिए।
महिलाहरु समाज का एउटा खम्भा हुन समाजमा रहेको महिलाहरुको पिडा,भेदभाव हरु लाई हटाउने प्रयास को लागि र आफूले भोगेको कृति आफ्नो जीवनको भोगलाई घटना मात्र नभएर समाजका आम महिलाहरुको संग घटेको घटना को चित्रण गरि घरपरिवार को जिम्मेवारी निर्वाह गर्दै राजनितिक संघर्ष र द्वन्द काल मा महिला भएर जिम्मेवारी निर्वाह गरेको समय व घटना लाई आज को समय व समाज को परिस्थिती लाई हेर्दै “लालटिनको उज्यालोमा”नामक पुस्तक लेखेको लेखक सरस्वती ज्ञावली ले बताएका थिन्।
ज्ञवालीले कपिलवस्तुमा रहेको मुस्लिम समुदाय का महिलाहरुको परिस्थिती शिक्षा,शिप वहाहरुको जीवन यापन गर्ने बानि मुस्लिम महिला समाज को बारेमा अध्ययन गर्ना को लागि कपिलवस्तुको कृष्णनगरमा रहेको नेपालको.सबै भन्दा पुरानो मदरसा जामिया सिराजुलवलुम अल्सल्फिया झण्डानगर,आयशा सिद्दीकिया ग्रल्स कालेज,मदरसा अहले सुन्नत फैजे मुस्तफा अतिकीया लक्ष्मीनगर को अवलोकन गरि अध्यनरत बिद्यार्थी हरु संग भेटघाट समेत गरिन भेटघाट को क्रममा आयशा सिद्दीकिया ग्रल्स कालेज का प्रबन्धक समीम अहमद नदवी,५नं.प्रदेश मदरसा शिक्षा समिती का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली,ग्रल्स कालेज का प्रधानाध्यापक शाहिन खान र अहले सुन्नत फैजे मुस्तफा अतिकीया का प्रधानाध्यापक ले लेखक ज्ञावली लाई दोसल्ला ओढाई सम्मानित गर्दै नेपाली अनुवादमा रहेको मुस्लिम धर्मावलम्बीहरुको पबित्र पुस्तक कुरान मजिद पनि भेट मा दिएका थिए।
अवलोकन को क्रममा सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म.हेक्वा कृष्णनगर का सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही,ईलाका प्रहरी कार्यलय कृष्णनगर का प्रमुख प्रहरी निरीक्षक प्रताप पौडेल,लगायत संघ संस्था र समाज का अगुवाहरु को उपस्थिती रहेका थिए।
लालटिनको उज्यालोमा समिक्षा कार्यक्रम का आयोजक सर्व समाज उत्थान मञ्च कृष्णनगर र सहयोग इम्बार्क इन्टरनेशनल कृष्णनगर संस्था ले गरेका थिए।
उक्त कार्यक्रम को अध्यक्षता सर्व समाज उत्थान मंच को उपाध्यक्ष मिर्जा अरशद बेग र कार्यक्रम संचालन दलित मानव अधिकार निगरानी समिती अध्यक्ष मिना परियार ले गरेकी थिन।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया