
१सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
३ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
६महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
९भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
१०मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
अजय मिस्र, कपिलवस्तु ।
कृष्ण नगर नगरपालिका को आयोजना तथा आफन्त नेपाल,नेपाल प्रहरी शसस्त्र प्रहरी,शान्तीपुनर्स्थापना गृह,साना हात नेपाल लगाएत विभिन्न संघ सस्थाको सहकार्यमा बृहत् र्याली कार्यक्रम समापन भएको छ । कृष्णनगरका नगर प्रमुख रजत प्रताप शाहको मुख्य आतिथ्यमा उक्त कार्यक्रम समापन भएको थियो ।
कार्यक्रममा वडा न.२ का वडा अध्यक्ष सन्जय गुप्ता, इ.प्र.का प्रमुख प्रताप पौडेल, उधोग बाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ता,लाईन्स क्लबका केन्द्रीय सल्लाहकार दिनेश गुप्ता लगाएतका ब्यक्तिहरुले लैङ्गिक हिंसा विरुद्ध मन्तब्य राख्नु भएको थियो कार्यक्रममा आन्तरिक राजश्व कार्यलयका प्रमुख पुन्य प्रसाद न्यौपाने तथा सेन्ट जुड्स बोर्डिङ स्कुलका बिद्यार्थी लगाएत शिक्षकहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी रजत प्रताप शाहले लैङ्गिकताको आधारमा कोहि कसैले विभेद गर्न नपाइने र हिंसा घरबाट नै अन्त्य गर्नु पर्छ बताउनु भयो । मन्तब्यको क्रममा लैङ्गिक हिंसा न्यूनीकरणमा नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै जाने र लैङ्गिक हिंसा रहित समाज निर्माणमा जोड दिने बताउनु भयो ।
कार्यक्रम सन्चालन आफन्त नेपालका जिल्ला सयोजक केसर बिश्वकर्मा ले गर्नुका भएको थियो ।कार्यक्रममा 16 दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानको सुरुवात कसरी भयो भन्ने सन्दर्भमा संयोजक बिशकर्माले स्पष्ट पार्नु भएको थियो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया