
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
पर्वत- उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक देखि ठोटनेरी सम्मको सडक कालोपत्रे योजना सुरु भएको छ । योजनाको विहिवार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रम विच मिलनचोक,सल्यान,घाहाखेत धारापानी,ठोटनेरी सडकको शिलान्यास गर्नुभएको हो ।
मिलनचोक,सल्यान,घायखेत,धारापानी ठोटनेरी हुँदै सालिजाको भोटेडाँडा,लेकफाँट,रातमाटा हुँदै माझफाँट देखि पर्वत बेनी सम्म रिङरोडको अवधारणा सहित गण्डकी प्रदेश सरकारले उ्रक्त सडकलाई स्तरउन्नती सहित कालोपत्रे गर्ने योजना अघि सारेको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारको एक प्रदेशसभा सदस्य एक नमुना सडक कार्यक्रम अनुसार सभामुख नेत्रनाथ अधिकारीले उक्त सडकको स्तरउन्नती सहित कालोपत्रे गर्ने योजना छनौट गर्नुभएको हो ।
जलजला गाउँपालिकाको आयोजनामा आयोजित शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी,जिसस प्रमुख मनोहर वि पौडेल, जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल लगायत राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष मल्लले पाँचवर्ष भित्र गाउँपालिका भित्रका मुख्य ग्रामिण सडकहरु कालोपत्रे गर्ने योजनालाई गण्डकी प्रदेश र संघिय सरकारले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मिलनचोक देखि १० किलोमिटर सडक कालोपत्रे हुने छ । सडकको चौढाई ८ मिटर हुने छ । एकमिटर नाली र ७ मिटर कालोपत्रे हुने पूर्वाधार विकास कार्यालय पर्वतका सतिस सुवेदीले जानकारी दिनुभयो । २४ महिना भित्र योजना सम्पन्न गर्ने गरी हिन्दुङ थोकर कन्ट्रक्सन प्रा.लि सँग २८ करोड १३ लाख १० हजार ६ सय रुपैयामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
साघुरो सडकलाई १० मिटर फराकिलो बनाउनुका साथै सडकको ग्रेट मिलाउने र नाली बनाउने काम गरी कालोपत्रे उपभोक्ता समितिका आचार्यले जानकारी दिनुभयो ।
सडक निर्माण भएपछि धाइरिङको कृषि उपजलाई बजारीकरणमा सहयोग पुग्ने आशा गरिएको छ । प्राकृतिक पर्यटकीय स्थल जलजलाका साथै धार्मिक पर्यटकीय स्थल भुमेथानको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा गरिएको वडा अध्यक्ष टुङगनाथ आचार्यले बताउनुभयो ।
सडक निर्माण पछि तरकारीको पकेट क्षेत्रका रुपमा परिचित धाइरिङ र तारेमा उत्पादित आलु लगायत तरकारीवालीको बजारीकरणका लागि सहज हुने अपेक्षा गरिएको छ ।
सडक कालोपत्र योजना सुरु भएको खुसियालीमा स्थानीयवासीहरुले बाजागाजा सहित नाचगान गरेका थिए । कार्यक्रमको सञ्चालन जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले गर्नुभएको थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया