
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
कुश्मा । नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणले अत्यन्तै संबेदनशील क्षेत्रमा पर्ने र विगतका भूकम्पहरुको विनाशलाई केलाएर हेर्दा भूकम्पद्वारा हुने क्षति विशेष गरी शहरी क्षेत्र वा घना बस्ती भएका क्षेत्रहरुमा केन्द्रित भएको पाइने र यस्को प्रमुख कारण अव्यवस्थित शहरी विकास एवं कमजोर घर तथा संरचनाहरुको निर्माण भएको देखिएकोले भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि शहरी विकासको प्रकृया एवं घर तथा संरचनाहरुको निर्माणमा भूकम्पीय सुरक्षाको अवधारणालाई समाहित गर्नका लागि नगरपालिकाद्धारा गरिने राष्ट्रिय भवन संहिता कार्यन्वयन कार्यलाई सघाउनेमध्येको एक कार्यको रुपमा “दरो घर दिगो बस्ती” कार्यक्रम कार्यन्वयनका लागि पर्बतको कुश्मा नगरपालिकामा प्राबिधिक ज्ञान दिलाउने अभिप्रायले भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) को प्राबिधिक सहयोगमा एक हप्ते डकर्मी तालिमको शुरु गरिएको छ ।
कार्यक्रमको उदघाटन नगरपालिकाको उप मेयर सिता कुमारी काफ्लेले गर्नु भएको थियो । उदघाटनको क्रममा उप मेयर काफ्लेले वरिष्ठ स्ट्रक्चरल इन्जिनियर रामकुमार श्रेष्ठको अथक प्रयाशका कारण नगरपालिकामा शुरु भएको यस कार्यक्रमले सहभागीहरुलाई व्याबहारिक रुपमा भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी ज्ञान दिलाउने भएकोले नगरपालिकाका सबै वडाहरुबाट सहभागी हुने गरी आएका सहभागीहरुका कारण आगामी दिनमा नगरपालिकाभित्र भूकम्प प्रतिरोधी भवनहरुको निर्माणमा यो तालिमले महत्वपूर्ण योगदान दिने कुरामा आफू आशाबादी भएको बताउँदै सहभागीहरुलाई
यो अबसरको राम्ररी सदुपयोग गर्न आग्रह गर्नु भयो ।
वरिष्ठ स्ट्रक्चरल इन्जिनियर रामकुमार श्रेष्ठले यस तालिमका कारण प्राप्त हुने भूकम्प प्रतिरोधी भवनहरुको निर्माणको व्याबहारिक ज्ञान र सीपका कारण नगरपालिकाभित्र त्यस किसिमका भवनहरुको निर्माणका संभावना बढ्ने भएकोले भबिस्यमा हुने बिगतका जस्ता भूकम्पका कारण नगरपालिकाभित्र हुने धन जनको क्षति न्यूनिकरण हुने बताउँदै विकसित देशमा जनताको सुरक्षाको बिषयलाई कसरी उच्च प्राथमिकता दिइन्छ भन्ने कुराका केही उदाहरण पेश गर्नु भयो ।
सबै वडाबाट सहभागिता जनाइएको उक्त तालिममा करीब तीन दर्जन डकर्मीहरु सहभागी छन र प्रत्येक दिन सैद्धान्तिकका साथसाथै व्याबहारिक ज्ञान दिलाइन्छ । नगरपालिकाका प्रशासकिय अधिकृत ध्रुबराज पौडेलद्धारा स्वागत मन्तब्य ब्यक्त गरिएको र नगरपालिकाका अधिकृत चक्रपाणी सुबेदीद्धारा उदघोषण गरिएको उक्त कार्यक्रममा भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) का इन्जिनियरद्धय दर्शन मल्ल र कपिल रिजाल, नगरपालिकाका महिला विकास अधिकृत चेत कुमारी शर्मा। नगरपालिकाका इन्जिनियर सञ्जय लामिछानेको उपस्थिति थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया