
१महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
२जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
३जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
४भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
५मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
६रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
७सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
८जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
९जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
१०फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
११रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
१२पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
छविलाल पाण्डे, बागलुङ । बडीगाड गाउपालिका ७ भिङगिठे घोपर्नामा जीप दुर्घटना भएको छ । गुल्मी ईस्माबाट बुर्तिवाङ तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्वरको जीप बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक झविन्द भट्टराईले जानकारी दिए ।
दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको मृत्यु भएको छ र ३ जनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाईएको प्रनाउ भट्टराईले बताए । मृत्यु हुनेहरु निसीखोला गाउपालिका २ देविस्थान बायाँखोला देवाली (कुलपूजा)मनाउन आउदै गरेका यात्रुहरु परेको बुझिएको छ । जीप मध्यपहाडी लोकमार्ग देखि करिब ३ सय ५० मिटर तल बडीगाड नदीमा खसेको हो ।
सहकर्मी कमल पौडेलले दिएको जानकारी अनुसार, दुर्घटनामा मृत्यु भएका मध्ये १० जनाको पहिचान खुलेको छ। गुल्मी जिल्ला इश्मा ५ वस्ने वर्ष २६ को चालक रेशम थापा, ऐ.ऐ. दोवाटा वस्ने वर्ष ४० को बसुन्धरा कार्कि, इश्मा ५ खाढुंगा वस्ने माया थापा, नवलपरासी वर्दघाट २ वस्ने वर्ष ६० को भुमा कार्कि, बागलुङ बडिगाड ७ वस्ने वर्ष ५५ को नरमाया खत्रि, गुल्मी इश्मा ४ वस्ने वर्ष ४० को सिता कार्कि, इश्मा ४ वस्ने ६५ को झवि कार्कि, ऐ.ऐ. बस्ने वर्ष ४५ कि भुमि कार्कि, ऐ.ऐ. बस्ने वर्ष २५ को मिना वस्नेत, ऐ.ऐ. वस्ने वर्ष ६५ को धन बहादुर कार्कि को पहिचान खुलेको छ।
घाइते हुनेहरुमा नवलपरासी वर्दघाट २ वस्ने वर्ष १८ को जीवन कार्की, गुल्मी इश्मा गापा वडा नं. ४ वस्ने वर्ष ८ को हिमाल कार्की, र सोहि स्थानमा वस्ने वर्ष २४ को निमा केसि रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा इश्मा ४ तल्लो घर बाटामुनी वस्ने ६५ वर्षको धन बहादुर कार्की रहेको प्रहरीले जनाएको छ। घाइतेको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ। घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौं लैजाने तयारी गरिएको छ।
गुल्मीको इश्मा दोहोली पैयापाटाबाट बागलुङको निसिखोला गाउँपालिका वायोखोलामा दिवाली पुजाको लागी हिँडेको जिप दुर्घटनामा परेको हो। मृतकहरुको घटनास्थलमै पोष्टमार्टम गर्ने तयारी भैरहेको घटनास्थलबाट सहकर्मी राजु आचार्यले जानकारी दिएका छन् ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया