१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
टेकराज भण्डारी, अछाम।अछामको साँफेबगरमा छाउपडी गोठमा महिनावारी भएको ४ दिनकी एक युवतिको ज्यान गएको छ । साँफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा २१ वर्षीया पार्वति बुढा रावतको छाउ गोठमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेवगरका प्रहरी निरिक्षक नरपती भट्टले बताउनुभयो । छाउगोठ घर भन्दा १०० मिटर टाढा रहेको प्रहरीले जनाएको छ । मेल्लेख गाउपालिका वडा नम्वर ७ नन्देगडा माइति घर भएकी पार्वती १८ महिना पहिले बिहे भएको थियो । हिजो साँझ खाना खाएर सुतेकी उनी आज बिहान मृत भेटिएकी हुन् । बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा मृत भेटिएको मृतकका जेठाजु छत्र रावतले जानकारी दिनुभयो । के कसरी मृत्युु भयो भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको छ। मृतकका श्रीमान करन रावत ६ महिना देखि रोजगारीको सिलसिलामा भारतमा रहेका सोही वडा निवासी साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो । मृतकको पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल ल्याईएको छ । अछाममा हालसम्म १५ जना भन्दा बढी महिलाको छाउ गोठमा मृत्यु भईसकको छ।
टेकराज भण्डारी, अछाम,अछामको साँफेबगरमा छाउपडी गोठमा महिनावारी भएको ४ दिनकी एक युवतिको ज्यान गएको छ । साँफेबगर नगरपालिका वडा नम्वर ३ सिद्धेश्वर डिक्रेनिमा २१ वर्षीया पार्वति बुढा रावतको छाउ गोठमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय साँफेवगरका प्रहरी निरिक्षक नरपती भट्टले बताउनुभयो । छाउगोठ घर भन्दा १०० मिटर टाढा रहेको प्रहरीले जनाएको छ । मेल्लेख गाउपालिका वडा नम्वर ७ नन्देगडा माइति घर भएकी पार्वती १८ महिना पहिले बिहे भएको थियो । हिजो साँझ खाना खाएर सुतेकी उनी आज बिहान मृत भेटिएकी हुन् । बिहान साढे सात बजेसम्म नउठेपछि छाउगोठको ढोका फोरेर हेर्दा मृत भेटिएको मृतकका जेठाजु छत्र रावतले जानकारी दिनुभयो । के कसरी मृत्युु भयो भन्ने विषयमा प्रहरिले अनुसन्धान गरिरहेको छ। मृतकका श्रीमान करन रावत ६ महिना देखि रोजगारीको सिलसिलामा भारतमा रहेका सोही वडा निवासी साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो । मृतकको पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल ल्याईएको छ । अछाममा हालसम्म १५ जना भन्दा बढी महिलाको छाउ गोठमा मृत्यु भईसकको छ।

प्रतिक्रिया