
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० एक महिनापछि शुरु हँुदैछ । अङ्ग्रेजी वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकार, निजी क्षेत्र सबैको सरोकार भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा भ्रमण वर्षको प्रभावकारी प्रवद्र्धन भईरहेको छ ।
भ्रमण वर्षमा बढीभन्दा बढी पर्यटकलाई आकर्षण गर्न ‘वि विल राईज’ फाउण्डेशनले ‘भिडियो च्यालेञ्ज २०२०’ प्रतियोगिता आयोजना गर्ने भएको छ । देशका ओझेलमा रहेका पर्यटकीयस्थललाई उजागर गर्ने प्रयास स्वरुप फाउण्डेशनले ‘मेरो गाउँ, मेरो ठाउँ’ भन्ने अभियानअन्तर्गत भिडियो च्यालेञ्ज प्रतियोगिता आयोजना गर्न लागेको हो ।
नेपाल भ्रमण वर्ष सचिवालयमा आज आयोजित कार्यक्रममा दोस्रो चरणको भिडियो च्यालेञ्ज प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिइयो । फाउन्डेशनका कार्यक्रम संयोजक प्रभात रिमालका अनुसार प्रतियोगितामा सहभागिता जनाउन डिसेम्बर १ देखि भिडियो पठाउन सकिनेछ । सहभागीले महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, स्थानीय वेषभूषा, जातजातिको पहिचान, खानपान, कला संस्कृतिलगायतका विषयवस्तुलाई समेटेर पाँच मिनेटको भिडियो बनाउनुपर्नेछ ।
यसमा विभिन्न १० विधामा दिइने अवार्डका लागि ७० वटा भिडियो मनोनयन गरिनेछ । मनोनयमा परेकामध्ये उत्कृष्ट १० भिडियोलाई आगामी अप्रिल महिनामा आयोजना हुने कार्यक्रममा पुरस्कृत गरिने जनाएको छ । प्रतियोगितामा पहिलो हुनेलाई रु पाँच लाख, दोस्रोलाई तीन लाख, तेस्रोलाई दुई लाख र बाँकी सात विधामा एक–एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
कार्यक्रममा भ्रमण वष अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले भ्रमण वर्षको सन्दर्भमा देशभरका ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार भई पर्यटक आकर्षण गर्न प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले भ्रमण वर्षलाई देशको साझा अभियानको रुपमा मनाउन सबै क्षेत्रले आआफ्नो स्थानबाट सक्रिय योगदान गर्न जरुरी भएको उल्लेख गर्नुभयो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया