News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष यस्तो अप’राधमा संलग्न भएको भन्दै पक्राउ

    काठमाडौं । गम्भीर अप’राधमा संलग्न भएको भन्दै प्रहरीले एक जना मेडिकल संचालकलाई पक्राउ गरेको छ । दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मल्ल मेडिकल हलका संचालक यामबहादुर मल्ललाई जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिएको हो ।

    लागुऔ’षधको मुद्दामा पक्राउ परेका एक युवाले अनुसन्धानका क्रममा मल्ल मेडिकल हलको नाम लिएपछि संचालक मल्ल पक्राउ परेका हुन् । जिल्ला अदालत दैलेखबाट पक्राउ पुर्जीको आदेश माग गरेर संचालक मल्ललाई फक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे आवशयक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया