
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
बाग्लुङ्ग ।
कामना सेवा विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको उपलक्ष्यमा देशभर बिभिन्न सामाजिक गतिविधी सञ्चलन गर्दैआएको छ । यसैअवसमा गलकोट नगरपालिका वडा नं ३ को कार्यलय लाई एक कार्यक्रम विच १३ थान डस्टवीन वकेट हस्तान्त्रण गरेको हो ।
गलकोट नगरक्षेत्रको फोहोर मैला ब्यवस्थापनमा सहज होस भनि वैक को सामाजिक उत्तरदायित्व अन्र्तगत वकेट हस्तान्त्रण गरेको बैकका डिपोजीट एण्ड टान्जेक्सन बैङ्गकीङ्ग प्रमुख सुवास भट्टराई ले जानकारी दिनु भयो ।
बुधवार एक कार्यक्रम विच गनपा ३ को वडाकार्यलयमै सामाग्री हस्तान्त्रण गरिएको हो ।
वडा अध्यक्ष विरजंग भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको स्वागत धौलागीरी कलस्टर प्रमुख टंकनाथ लामिछानेले गर्नुभएको थियो भने र्कायक्रममा महिला मिलन केन्द्र गलकोट की अध्यक्ष कौशिल्या मागर लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । प्रमुख अतिथि भण्डारीले वैक लेगरेको सामाजिक कार्यको उच्च प्रशंशा गर्दै वैक संगको सहकार्य अझैवढी गाढा हुने प्रतिवद्धता जनाउनुभएको थियो ।
्सोही कार्यक्रममा बैकले प्रदानगर्ने सेवा सुवीधा को वारेमा जानाकारी साथै वैकले समाजमा गरेको सहयोगको चर्चा गरीएको थियो । धौलागीरी क्षेत्रमा रहेका अन्य शाखाले समेत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम संचालन गर्दैआएको लामिछानेले बताउनुभयो डिटिबि प्रमुख सुवास भट्टराई को अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन गलकोट शाखाका सम्वन्ध प्रवन्धक सुवास सापकोटा ले गर्नुभएको थियो ।
हाल बैकले देशका विभिन्न भागहरुमा १०३ शाखा तथा ५१ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दैआईरहेको छ धौलागिरी क्षेत्र अन्र्तगत वाग्लुङ्ग वजारमा शाखाविस्तारको तयारी रहेको वताईएको छ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया