
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
काठमाडौं, । नेकपाको कार्यकारी अध्यक्ष भएपछि पुष्पकमल दाहालको खुमलटारस्थित निवासमा चहलपहल ह्वात्तै बढेको छ । कार्यकारी अध्यक्ष हुनुअगाडिसम्म पूर्व माओवादी समूहका धेरै नेता-कार्यकर्ता पुग्ने दाहाल निवासमा अहिले पूर्व एमालेका नेता तथा कार्यकर्ताको पनि आवतजावत बाक्लिन थालेको छ ।
आफ्नो निवासमा भेटघाटका लागि धेरै नेता आए पनि दाहालले एउटा पात्रको अभाव महसुस गरिरहेका छन्। ती पात्र हुन्- पूर्वसभामुख कृष्णबहादुर महरा। जो, दाहालका विश्वासिला र भरपर्दा ‘दोस्त’ थिए।हुन त नेकपाको कार्यकारी अध्यक्षको अधिकार पाएका दाहाल अगाडिपछाडि नेताहरुको ठूलै लाइन छ। तर, उनीसँग अहिले महराजस्तो भरपर्दो, पत्यारिलो पात्र छैनन्। दाहाल सचिवालयकाअनुसार नेता महराको ठाँउ अहिलेसम्म कसैले लिएको छैनन्।
दाहाल निकट एक केन्द्रीयसदस्य भन्छन्, ‘सत्ता र शक्ति प्राप्तिका लागि नजिक हुने नेताहरुको सूचि त लामै छ। तर, महराजस्ता विश्वास भएका नेता अहिले नै यिनै हुन् भन्ने अवस्था छैन। दाहालले बेलाबेला महरासरको अभाव महसुस गर्नु भएको छ। अहिले राजनीतिक लाभहानी हेरेर नजिक र टाढा हुने नेताहरु मात्रै छन्।’सशस्त्र द्वन्द्वदेखि शान्ति प्रक्रियासम्म र सत्तासंघर्षदेखि अन्तर पार्टी संघर्षसम्ममा आएका हरेक चुनौतिको हल खोज्न दाहालले महरासँग परामर्श गर्थे। र, त्यसैअनुसारको जिम्मेवारी दिएर दाहालले महरामार्फत आफ्नो राजनीतिक गोटी चाल्थे।
नेकपाका एक स्थायी कमिटी सदस्यअनुसार दाहाललाई राजनीतिक र वैचारिक रुपमा आवश्यक परामर्श दिनसक्ने धेरै नेता भए पनि प्राविधिक विषयमा समेत छलफल गर्न सक्ने महरा एकमात्र नेता थिए। उनका अनुसार विगतमा दाहालको विचार निर्माणमा मोहन वैद्य र डा बाबुराम भट्टराई नजिक थिए। तर, जोखिम मोलेर दाहालका लागि काम गर्ने महरा नै थिए।ती स्थायी कमिटीभन्छन्, ‘महराजत्तिकै जोखिम मोलेर काम गरिदिने मान्छे पाउन अब दाहाललाई गाह्रो होला। पक्कै पनि त्यसको अभाव त भएकै हुनुपर्छ।’ पटकपटक लाभको पद र विभिन्न विवादले घेरिँदा पनि महरा दाहालका सबैभन्दा नजिकका विश्वासिला पात्र थिए।
दाहाल पत्नी सीताले पनि महरालाई राम्रो र नजिकको नेता ठान्थिन्। सीताकैसमेत चासोमा दाहालले महरालाई धेरैपटक मौका दिएको नेकपामा रहेका पूर्व माओवादी समूहका नेताहरु बताउँछन्।विश्वासपात्र भएकै कारण दाहालले महरलाई पटकपटक लाभको पद दिलाएका थिए। पछिल्लो पटक धेरै आंकाक्षीलाई किनारा लगाउँदै दाहालकै पहलमा महरालाई सभामुख बनाइएका थिए। कान्तिपुर दैनिकले खबर छापेकाे छ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया