News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    समाचार लेखेकै भरमा पाेखराबाट पत्रकार आश बहादुर गुरुङ गिरफ्तार

    पाेखरा ।। पत्रकार तथा राजनीति अनलाइनका सह सम्पादक आश बहादुर गुरुङ पोखराबाट गिरफ्तार परेकाछन । उनलाइन पोखराको रामबजार बाट सोधपुछको लागी भन्दै गिरफ्तार गरेर रामबजार चौकीमा राखेको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    तमु लामो समय देखी पोखराको पत्रकारिता जगतमा क्रियाशिल रहेका छ्न । उनि पोखरेली पत्रकारिता जगतका एक उदयमान पत्रकार हुन । राजनीति अनलाइन स्थापना देखी नै उनि सोहि अनलाइनमा क्रीयाशिल रहि आएकाछन ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया