
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । नेपाली समाजमा आफुलाई अब्वल देखाउन नचाहने मानिसहरु सायदै होलान तर आफ्नो कर्म र सामाजीक सेवाबाट नाम उचो बनाउनेहरुको भने कमि नै छ । समाजको सेवा गर्ने मानिसहरुलाई पहिलो दृष्टीमा राम्रो मान्दैनन् पनि उनीहरुले गरेका कामहरुले बिस्तारै छाप बनाउँदै गएपछि मात्रै उनीहरुको नामको चर्चा हुने गर्दछ । यस्तैमा सुनिल भुषाल पनि एक हुन ।। पर्वत जिल्लाको फलेवासमा जन्मिएका भुषाल सामाजीक काम भनेपछि हुरुक्कै हुनेमा पर्दछन् । राम्रो अध्ययन गरेका र ब्यावसायमा पनि सफल रहेका उनी सामाजिक काम गर्न पाउँदा आनन्दको अनुभुती सुचनाकेन्द्र डटकमसँग बताउँछन् ।
उमेर ४० नकटेका भुषाल कुश्मा बजारमा रेमिटान्स्को ब्यावसाय गर्दछन् । उद्योग बाणीज्य सँगमा अत्याधिक मतको साथ बिजय भएका उनी आजभोली सामाजिक काममा लागेका छन् । हालै मात्र उनी लगायत युवाहरुकोे पहलमा अलपत्र अबस्थामा कुश्मा बजारको बडागाउँ शसस्त्र क्याम्प नजिक रहेको कभर्ड हल प्रतिनिधी सभाका साँसद पदम गिरीले उद्घाटन गरेका छन् । बिगत बर्षहरुमा अलपत्र रहेको कभर्ड हल उनको बिषेस पहलले नै निर्माण सफल रहेको खेलाडीहरु सुचनाकेन्द्र डटकमसँग बताउँछन् ।
उनीहरु भन्छन् केहि बर्ष अगाडी राष्ट्रिय खेलुकद परिषदले निर्माण गरेर बिचमै अलपत्र परेको कर्भड हललाई पर्वत मोदीकाली ब्याडमिन्टन संघले निर्माण पुरा गरि सञ्चालनमा ल्याएको हो । ब्याडमिन्टन कर्भडहलको निर्माण पछि लामो समयदेखि खुल्ला चौर र विभिन्न सरकारी कार्यालयका प्राङ्गणमा व्याडमिन्टन खेल्दै आएका खेलाडीहरुलाई राहत भएको छ ।
पर्वत मोदीकाली व्याडमिन्टन संघले राष्ट्रिय खेलुकद परिषदले अलपत्र छाडेको कर्भडहल गण्डकी प्रदेश सरकार, स्थानीय कुश्मा नगरपालिका र विभिन्न खेलाडीहरुको सहयोगमा झण्डै ४० लाख रुपैयाको लागतमा सम्पन्न गरेको हो । राखेपले कर्भहलका लागि ७० लाख भन्दा बढी खर्च गरेको थियो भने समितिले पनि अझै २५ लाख भन्दा बढी ऋण गरेर निर्माण पुरा गरेको संघका उपाध्यक्ष सुनिल भुसालले बताउँछन् । सामाजिक काम गर्दा आनन्द त हुन्छ नै तर ऋण, धन गरेर अलपत्र कर्भहल निर्माण सम्पन्न गरेका छौ ऋणको पनि चिन्ता लाग्दो रहेछ । यो कार्यमा पनि यस्तै भयो । हामीले कर्भड हल कुनै हालतमा बनाउनु थियो तर साथमा पैसा थिएन केहि साथीहरुले सल्लाह गरीयो काम गर्न सकिन्छ भन्ने आट आयो त्यसपछि काम गरियो र सफल पनि भएको उनी बताउँछन् ।
कवर्ड हल निर्माणका लागि समय मात्रै होईन सहयोग र सद्भाव पनि निकै उच्च रहेको बताउँछन् भुषालका अनुसार शुरुवातको दिनमा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले गरेको सहयोग बिर्सन नसकिने खालको छ । मेयर जोशीले आफुहरुको आग्रहलाई स्वीकार गरेर गर्नुभएको योगदान कवर्ड हलको निर्माणको लागि अबिश्मरणीय नै छ । यस्तै जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष प्रेम गुरुङ्ग तथा जिल्ला खेलकुद बिकास समितीका सचिव जगदिस कुवँरको योगदान पनि उच्च तह कै छ । आफुहरुलाई धेरै कुराको आईडिया नभएको बेला गुरुङ्ग र कुवँरको सहयोगले अर्को इट्टा थपेको उनको तर्क छ ।
पुराना दिनहरुको याद गर्दै संस्थाका सदस्यहरु भन्छन् हामी कर्भड हल निर्माणका लागि यतिसम्म आर्कषित भएका थियौं कि पर्वत जिल्लामा कार्यक्रम परेर आउने हरेक जसो नेता, मन्त्री, प्रधानमन्त्री प्रदेशका नेता मन्त्री मुख्यमन्त्री सबैलाई ज्ञापन पत्र बुझाएका थियौं । उहाँहरु सबैको सहयोग हामीलाई भयो त्यसमा पर्वतबाट प्रदेश मन्त्री हुनुभएका बिकास लम्सालको पनि निकै ठुलो योगदान छ । उहाँले पनि हाम्रो कामलाई उत्साह थप्नुभएको छ भन्छन् । यस्तै संस्थाको कामको लागि कुश्मा नगरपालिका वडा नं ०५ का अध्यक्ष चित्रकला भारती, ११ का अध्यक्ष शिव पौडेल लगायतको योगदान पनि कम रहेन ।
कर्भहल निर्माणको कुरा हेर्दा सामान्य जस्तै देखिए पनि सामान्य थिएन । हामी संस्थाका अध्यक्ष भिम प्रसाद श्रेष्ठ, बिनोद पोखरेल, प्रदिप तिमिल्सिना लगायतका साथीहरु पनि दिनरात खटेको उनी सम्झन्छन् साथमा पर्वत उद्योग बाणिज्य संघ, स्थानिय सामाजीक ब्यक्क्तीत्वहरु सबैको सहयोग नै सम्झन लायक रहेको छ । आर्कषक शैलीमा निर्माण भएको कर्भडहलमा आजभोली दैनिक जसो झण्डै ५० जना खेलाडीहरु गेम खेल्छन् ।।



१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया