
१विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
२नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
३कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
४पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
५समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
६जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
७पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
८म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
९प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
१०कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
११कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
१२मगर संघको आयोजनामा गिज्यानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१२जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
पोखरा । राष्टिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको आगामी निर्वाचनमा गन्डकी प्रदेश भुगोलबाट चर्चित लोक तथा दोहोरी गायक तथा संञ्चारकर्मी कृष्ण अखेलीले केन्द्रिय सदस्यमा आफ्नो उमेद्बारी रहने घोषणा गरेका छन् ।
सुचनाकेन्द्र डटकमसँग कुरा गर्दै अखेलीले संस्थामा आफ्नो योगदान तथा कामको कारण अब केन्द्रिय सदस्यको लागि योग्य भएकोले उमेद्बारी दिने निर्णय गरेको बताएका हुन ।
पर्वत जिल्लामा रहेको रेडियो कुशुमको स्टेशन म्यानेजर समेत रहेका अखेली बिगत १५ बर्ष देखि लोक तथा दोहोरी क्षेत्रमा कृयाशिल रहेका छन् ।। उनले हालसम्म दर्जन भन्दा बढी लोक दोहोरी गितहरु बजारमा ल्याईसकेका छन् । अखेलीलाई जितको सुचनाकेन्द्र डटकमको तर्फबाट बिजयको अग्रिम शुभकामना ।।



१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न

प्रतिक्रिया