
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
निर्मल पौडेल कुस्मा पर्वत ।
पर्वतको कुस्मा नगरपालिका ४ छमर्केमा अवस्थित जनजागृत प्राथामिक विद्दालयका २२ जना विद्दार्थीहरुलाई सोही विद्दालयका शिक्षक भोलानाथ शर्माले स्वीटर वितरण गरेका छन् । मंगलवार विद्दालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्दालयका २२ जना गरिव तथा जेहन्दार विद्दार्थीहरु लाई शर्माले स्वीटर प्रदान गरेका हुन् ।
विगतका वर्षहरुमा जस्तै यस वर्षपनि विद्दार्थीहरुलाई जाडो यामको अवसर पारेर ८ हजार भन्दा माथिको उक्त सहयोग गरेको शिक्षक शमाले वताए । शैक्षिक पेशा संगै सामाजिक कार्यमा सकृय शर्माले ३० वर्षको शैक्षिक सेवामा कार्यरत रहँदा आँफुले अध्यापन गराउने विद्दालयका विद्दार्थीहरु लाई सहयोग गर्दै आएको भन्दै आफ्नो सानो सहयोगले न्यानो कपडा लगाउन वञ्चित विद्दार्थीहरुमा मनोवैज्ञानिक हिसावले हौशला प्रदान हुने वताए ।
उनले भने ‘‘मैले हरेक साल विद्दालयका गरिव तथा जेहन्दार विद्दार्थीहरुलाई वर्षको एकपटक सहयोग गर्दै आएको छु ,आँफुले कमाएको केही रकम विधार्थी भाइवैनीहरुका लागि खर्च गर्न पाउँदा सुखद पलको महशुस गर्ने भन्दै शर्माले आफ्नो लामो पारिवारिक जिन्दगी र शैक्षिक अनुभवमा खान पुगोस् दिन पुगोस् मा वितेको वताए । ’’
कार्यक्रममा प्रमुख अतिथी कु.न.पा. वार्ड नम्वर ४ का अध्यक्ष मिना कर्मचार्यले शर्माले गरेको सहयोग निकै सह्रायिन भएको वताए । विद्दालयका प्रध्यानध्यापक खगेश्वरी शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक विजय प्रसाद शर्माले गरेका थिए । कार्यक्रममा विद्दालयका शिक्षक विद्दार्थीहरुको सहभागिता रहेको थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया