News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News समाचार

    जीर्ण अबस्थामा नेपाल भारत सिमानाका सिमास्तम्भहरु

    कृष्णनगर,कपिलवस्तु मंसिर २
    कपिलवस्तुको कृष्णनगरमा रहेको नेपाल भारत सिमाना दासगजा सिमास्तम्भ जीर्ण अवस्तामा रहेको छ। मर्मत सभ्भारको आभवमा कृष्णनगरको भिल्मी र बगही को बीचमा रहेको सिमास्तम्भ जीर्ण हुदै गएको छ। भिल्मीको पश्चिम र बगही को पूर्बमा रहेको सिमास्तम्भ पिलर न.५६४ (६४) जीर्ण हुदै गएको हो।

    लाेक कल्याणकारी

    प्रतिक्रिया