
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
स्याङ्जा :- स्याङ्जा जिल्लास्थित वालिङ नगरपालिकाका युवाहरुले पर्यटकिय स्थल बाहुनथानमा झन्डै १२ फिट अग्लो नेपालको झण्डा फहराएका छन। स्याङ्जा जिल्लामा रहेको बाहुनथान पर्यटकिय सम्भावना रहेको एक रमाईलो गन्तव्य हो। पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै यसको संरक्षणमा जुटेका यूवाहरुद्वारा गत हप्तावाट सुरु गरिएको सरसफाई कार्यक्रमको दोस्रो श्रृङ्खला अन्तर्गतको सरसफाई कार्यक्रम पश्चात वाहुनथानमा झण्डा गाडिएको हो ।
उक्त क्षेत्रको गत हप्ताको सरसफाई कार्यक्रम सफल पार्नको लागि धेरै संघसंस्थाहरु तथा बिद्दालयले समेत सहयोग गरेका थिए। कार्यक्रममा द वण्डरफुल वालिङ र बाहुनथान पर्या पर्यटकीय उद्यानको आयोजना तथा वालिङ जेसिज, दारी ग्याङ स्याङ्जा, रोटरी क्लब अफ वालिङ,साईन भिलेज ईन्टरनेशनल एकेडेमी वालिङ, नवजागृति युवाक्लब र त्रिनेत्र युवाक्लब वालिङको सहभागीता रहेको थियो।
बाहुनथान क्षेत्रको संरक्षण तथा प्रर्वद्धन गरी पर्यटकको आकर्षण बढाउने उद्येश्यले अभियान शुरु गरिएको द वण्डरफुल वालिङका अध्यक्ष आशिषप्रताप खाँणले जानकारी दिए । उक्त ठाँउमा रहेका सिसाजन्य वस्तु, प्लाष्टिक जन्य फोहोर र कुहिने फोहोर समेत छुट्याएर फोहोरहरु वालिङ सरसफाई केन्द्रमा लगिएको छ ।
१२ फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहरिए पछि यस क्षेत्रको महत्व अझै बलियो भएको दारी ग्याङका सदस्य भिमराज लामिछानेले जानकारी दिए ।लमिछानेले भने; ” पर्यटकीय स्थलको संरक्षण र पिङ्क सिटी अबलोकन गर्न सकिने महत्वपूर्ण स्थलमा फहराएको राष्ट्रिय झण्डाले त्यहाँ अबलोकन गने पर्यटकलाई आफ्नो राष्ट्र भाव बढ्दछ ।”
आन्तरिक पर्यटकको रोजाईमा परेको बाहुनथान वालिङ बजारबाट करिब २ किलोमिटर ग्रामिण कच्ची सडक मार्फत पुग्न सकिन्छ । ।बाहुनथानलाई स्याङ्जा जिल्लाकै एक प्रमुख पर्यटकिय गन्तब्य स्थलको रुपमा स्थापित गर्ने उद्देश्यले संघ संस्थाहरु लागिपरेका छन।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया