News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    पर्वत जेसीजकाे १ पालिका १ कार्यक्रम अन्तर्गत शालिग्राम शिलामा पर्यटन प्रवर्दनका लागि वाेर्ड स्थापना

    पर्वत । पर्वत जेसीजकाे अायाेजनामा १ पालिका १ कार्यक्रम अन्तर्गत विहादि गाउपालिकाे शालिग्राम शिलामा पर्यटन प्रवर्दनका लागि वाेर्ड स्थापना गरिएकाे छ ।

    पर्वत जेसीजका अध्यक्ष माेहन अाचार्यकाे अध्यक्षता, शिला शालिग्राम विकास समितिका संरक्षक प्रेम अर्यालकाे प्रमुख अातिथ्यता, कार्यक्रम मुल संयाेजक धिरजकुमार यादवकाे स्वागतमा र सह-सचिव सुरेन्द्र पाैडेलकाे सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।

    साे अभियान अन्तर्गत पर्वत जेसीजले पैयु गाउपालिककाे त्रिवेणीकाे हाेमस्टे प्रवर्दन, पालुस्थान पर्यटकिय क्षेत्रकाे लागि बाेर्ड स्थापना गरिने पर्वत जेसीजका सह-काेषाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिनुभएकाे थियाे ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया