
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
कपिलवस्तु, कृष्णनगर ।
कपिलवस्तुको कृष्णनगर व्यापारिक नाका रहेको र कृष्णनगर बाजार भित्र देश विदेश का पर्यटक हरु ले पुरानो बाजार हुनको कारण ले आउदै गरेका छन्।
देश विदेश बाट आएका का पर्यटक हरुको नास्ता खाना र हुक्का बार को सुविधा दिनको लागि आज कृष्णनगर मा रहेको राघवेन्द्र काम्पलेक्स मा “दा नवाब रेष्टुरेन्ट एण्ड हुक्का बार” खुलेको छ। उक्त रेष्टुरेन्ट का संचालक मिर्जा आवेश बेग रहेका छन्।
रेष्टुरेन्ट को उदघाटन शुक्रवार ३बजे को समयमा कृष्णनगर नगरप्रमुख रजत प्रताप शाह ले गरेका थिए।उदघाटन को क्रममा सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हेक्वा.(रा.तथा भ.सु.ग)कृष्णनगर का सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील शाही,सशस्त्र प्रहरी निरीक्षक महेश्वरी गिरी,सहायक निरीक्षक सुरेश न्यौपाने,नेकपा का ५नं.प्रदेश सदस्य मिर्जा अर्शद बेग,उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष रामकुमार कौलापुरी,समाजसेवी दिनेश चन्द्र गुप्ता समाजसेवी तुफेल आलम खां,३नं. वडाध्यक्ष सगीर अहमद खां,२नं.वडाध्यक्ष संजय गुप्ता,१०नं. वडाध्यक्ष अब्दूल मोबिन खां,छिमेकी मित्र राष्ट्र भारत बढनी का चेयर मैन निसार अहमद बागी,भाजपा नेता राजू शाही,युवा नेता सुनिल अग्रहरी,दैनिक जागरण का पत्रकार इरशाद अहमद,अर्बन कोआपरेटिब बैक इटवा शाखा प्रमुख इकरार अहमद खां लगायत बिभिन्न संघ संस्था का पदाधिकारी समाजसेवी भद्रभलादमी पत्रकारहरुको उपस्थिती रह्यो ।
संचालक बेग का अनुसार रेष्टुरेन्टमा पहुनाहरुको लागि इंडियन मुगलंई,तन्दूरी,चाइनीज,इटालियन,नेपाली,नान अलकोहलीक ड्रिंक्स,साथ साथै बिभिन्न प्रकार का खाना पहुनाहरुको स्वादनुसार भारतको गोवा.बाट तालिम प्राप्त कुक हरु द्वारा पकाउने व्योस्था र कृष्णनगर बाजार क्षेत्रको १ किलोमिटर भित्र ग्रहक हरु आफ्नो स्वादनुसार का खाजा नास्ता खाना निशुल्क घर सम्म पुर्याउने व्यवस्था समेत मिलाएका छन्।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया