
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
सम्राट जिसी, रुपन्देही । नेपाल दशनामी समाजका अध्यक्ष रुद्र गिरीले आफ्नो स्वार्थको लागि समाजलाई विखण्डन तर्फ लगेको आरोप लागेको छ । अध्यक्ष रुद्रले आफ्नो नातामा ‘साला’ पर्ने र केन्द्रीय उपाध्यक्ष मणिराज गिरीको नातामा ‘भान्जा’ पर्ने उदव वनलाई अध्यक्ष बनाउन नपाएको झोकमा युवा समितिनै भंग गर्न खोजेकोे आरोप लागेको छ ।
पोखरामा भदौ २८ गते भएको नेपाल दशनामी युवा समितिको प्रथम राष्ट्रिय भेला तथा अधिवेशनबाट सर्वसम्मत चयन भएको समितिलाई भंग गर्दै गलत निर्णय गरेको भनि देशभर विरोध सुरु भएको छ ।
रुद्रकै अध्यक्षतामा कार्तिक २५ गते सम्पन्न बैठकले जिम्मेवारी हेरफेर सम्बन्धमा हाल रहेका युवा संयोजक अशोक गिरीलाई हटाएर ५१ वर्षीय हरिशरण गिरीलाई जिम्मा दिई दशनामी युवा केन्द्रीय कार्यसमिति र दशनामी युथ(कम्पनीमा दर्ता भएको संस्था) लाई मिलाएर तदर्थ समिति पूर्नगठन गर्नुपर्ने निणर्य गरेको हो ।
तर अशोक गिरीलाई यस विषयमा कुनै जानकारी दिइएको छैन् । अशोक अहिले दशनामी समाजका केन्द्रीय सचिव समेत हुन् । उनै सचिव अशोक गिरी, केन्द्रीय उपाध्यक्षहरु, पदाधिकारी र धेरै सदस्यलाई जानकारी नगराई कोरम नपुराई एकलौटी निर्णय गरिएको हो ।
अविभावक संस्थाले यस्तो गलत निर्णय लिएको नेपाल दशनामी युवा समितिका बरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले बताए । ‘अविभावक संस्था नेपाल दशनामी समाज अन्र्तगतनै हामी युवा समिति रहन्छौ,’ उनले भने, ‘यस्तो निर्णय गर्नु भन्दा पहिला एक पटक हामीलाई बैठक बोलाउनु पर्ने हो । एक्कासी यस्तो निर्णय गर्दा सम्पूर्ण दशनामी युवाहरुले विरोध गरेका छन् । युवा मात्र नभएर दशनामी समाज प्रदेश र जिल्लामा पनि विरोधका आवाजहरु उठेका छन् ।’


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया