
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
निर्मल पौडेल पर्वत ।
अवदेखी जिल्ला अस्पताल पर्वतमा जन्मिने वच्चाहरुले विशेष किसिमको उपचार र स्याहार पाउने अस्पताल विकास समितीका अध्यक्ष पहाडीले वताएका छन् । वुधवार अस्पताल परिसरमा भएको सहयोग सम्झौता कार्यक्रममा वच्चाको विशेष उपचार कक्ष (SNCU – Special Newborn Care Unit) स्थापनार्थ २० लाख मुल्य वरावरका सामाग्रीहरु वुझ्दै पहाडीले यस्तो वताएका हुन् ।
लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतको संयोजनमा ईटालीको रिजन टेन्ट्रिनो अल्टो एडिजको आर्थिक सहयोग र ए एन टी परियोजना मार्फत बच्चाको विशेष उपचार कक्षका लागि आवश्यक सामानहरुको संवन्धमा लायन्स क्लव अफ शिवालय र पर्वत जिल्ला अस्पताल विच सम्झौता भएको हो । सामानहरु बुझ्दै पर्वत अस्पतालका पहाडीले यी अत्याधुनिक मेशिन उपकरण जडान भएपछि अस्पतालमा जन्मिने बच्चाहरुले विशेष उपचार सेवा पाउने वातावरण बनेकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा लायन्स क्लव अफ शिवालय कुश्मा पर्वतका अध्यक्ष डि आर शर्माले बच्चाहरुको उपचारमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । पर्वतमा सामान ल्याउन विशेष पहल गर्ने लायन्स क्लव अन्तरराष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ का को चिफ एडभाईजर बसन्त कुमार कर्माचार्यले सामानहरु उपयोग गर्दै जांदा आवश्यक अन्य सहयोग पनि गरिने र बच्चाहरुको स्वास्थ्यका लागि छिट्टै एउटा कोष स्थापना गर्ने कार्यक्रम रहेको जानकारी दिए । पर्वत अस्पताललाई उपचार लायक अस्पताल बनाउने हाम्रो अभियानमा यो एउटा महत्वपूर्ण कदम हुने देखिएको छ ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया