
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
बुटवल । लुम्विनी मेडिकल कलेज पाल्पा प्रभास अस्पतालको लापर्वाहीका कारण गुल्मी तम्घासकी १७ वर्षीया किशोरीको ज्या न गएको छ । ज्या न जानेमा रेसुङ्गा नगरपालिका वडा नम्वर ८ तम्घास खानीगाउँ थुम्काकी १७ वर्षीया लक्ष्मी रसाईली रहेकी छन् । शनिबार साँझ बिरामी परेर आमा रेश्मा विकले प्रभास अस्पतालमा लिएर गएको भोलिपल्ट एपेन्डिस भएको भन्दै अप्रेशन गरेका थिए । अप्रेशन गर्नुअघि घरमा रहेका बाबु टिका विश्वकर्मासँग राम्रै कुराकानी गरेकी रसाइलीको निधन अस्पतालको लापरबाहीले भएको परिवारले बताएको छ ।
‘एपेन्डिसको अप्रेशन गर्ने क्रममा अ ण्डाको षमा घाउ लगाई दिएपछि उनको ज्या न गएको बताइएको छ । डाक्टरको चरम लापर्वाहीका कारण सामान्य विमारी भएकी लक्ष्मीको अकालमा ज्या न गएको भन्दै परिवार शोकाकुल बनेको छ । लक्ष्मी तम्घास खानीगाउँको शिद्धबाबा माध्यामिक विद्यालय कक्षा ९ की छात्रा हुन् । आइतबार दिउँसो १२ बजे अप्रेशन गरेर होस नफर्केपछि साँझ ८ बजे भैरहवा मेडिकल अस्पताल पु¥याइएको थियो । त्यहाँका डाक्टरले लक्ष्मीको पहिल्यै ब्रेन डेथ भई सकेको हुनुपर्ने भन्दै मृ त घोषणा गरेका थिए ।
मृ तकका आफन्तहरु मेडिकल कलेजको लापरवाहीले बिरामीको निधन भएको बताएका छन्। उनीहरुले कलेजले गरेको अप्रेशन सफल नभएर भैरहवा पुर्याउँदा निधन भएको आरोप लगाए। मृ तककी आमा रेश्मा विश्वकर्माले सामान्य पेट दुखेर अस्पतालमा ल्याउँदा छोरी गुमाउनु परेको बताइन्।
उनी भन्छिन्, ‘सामान्य अप्रेशन गर्न भनेर लगेकी छोरीमा अन्य समस्या देखियो भनेर डाक्टरले लापरवाही गरेका छन्, दोषीलाई कारवाही हुनुपर्छ।’ आफन्त टिकाराम विश्वकर्माले नसा फू टेको अप्रेशनका कारण हुनुपर्ने भन्दै पूर्व जानकारी नदिईएको बताए। ‘समस्या जटिल भएपछि भैरहवा लगियो। लैजाँदा आफन्तहरुसँगै जान दिईएन। डाक्टरहरुले नै एम्बुलेन्समा राखेर लैजानु भयो, विश्वकर्माले भने, साधारण एपेन्डिक्समा बिरामीको अप्रेशन जटिल बनाईएको छ।’
मृ तकका आफन्तहरुको ठूलो समूहले लापरवाहीका कारण बिरामीको निधन भएको भन्दै लुम्बिनी मेडिकल कलेजसँग न्यायको माग गरिरहेका छन्। मृ तक लक्ष्मीको श व भैरहवा मेडिकल कलेज, रुपन्देहीमा रहेको छ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया