
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी छन। आज उनले दर्शकहरुलाई एउटा आग्रह गरेकी छन् उनको सामाजिक संजाल लेखिएको सामग्री जस्ताको जस्तै। सबैले भोट दिएर साथ् दिनु होला भन्न चाहन्छौ।
कृपया भोट गरिदिन हार्दिक अपिल गर्दछौं। #हरेक वर्ष प्रदान गरिने N-Peace Award को लागि यस वर्ष नेपालबाट महिला अधिकार कर्मी तथा सन्चारकर्मी सरु सुनार प्रतिस्पर्धाको छनौटमा परेकी छिन प्रतिस्पर्धा मा ७ वटा देशको सहभागिता रहेको छ । तपाईको एक Vote ले यो अवार्ड दिलाउन उनलाइ सहयोग गर्ने छ।
कृपया तल दिएको लिंकमा क्लिक गरि user name, email I’d र password राखेर VOTE दिएर सहयोग गर्न हार्दिक अनुरोध छ । एक जनाले एउटा मात्र भोट गर्न पाउने भएको हुॅदा धेरै भन्दा धेरै साथिलाई पनि लिंक सेयर गरेर सहयोग गर्न सम्पुर्ण शुभचिंतक ज्युहरुमा विनम्र अनुरोध छ। धन्यवाद ।।
उनलाई यसरी भोट गर्नुस्;
http://n-peace.net/nominee/sarita-saru-b-k/
१. सर्वप्रथम www.n-peace.net वेवसाईटमा जानुस् । २. दायाँतिर बटनमा क्लिक गर्ने । ३. VOTE NOW देखी तल तिर Untold Stories मा क्लिक गर्ने । ४. नया पेज खुले पछी, सरु सुनारको फोटोमा क्लिक गर्ने । ५. Vote Now भन्ने बटनमा क्लिक गर्ने । ६. लग इन बटन देखी तल or Sign Up here for voting मा क्लिक गर्ने । ७. यो फर्म भर्ने र Sign Up बटनमा क्लिक गर्ने । ८. आफ्नो इमेल चेक गर्ने, इमेल आएको भए इमेल खोल्ने अनि बटनमा क्लिक गर्ने यदि इमेल आएन भने भन्ने मिनुमा क्लिक गर्ने त्यहा पनि न आएको भए फेरी १ देखी ७ सम्मको स्टेप पुरा गर्ने । इमेलको इनबक्स हेर्नू त्यहा click Hear to login रातो कलर मा आउँछ र किलिक गर्नु फेरि n- peace ko पेज खुल्छ फेरि मेनु , on told story अनि फेरि मेरो फोटो खोज्नु , sarita saru b.k मा किलिक गर्नु र vot now मा किलिक गर्नु अब भोट सफल भयो thank you for voting


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया