
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबद्र्धिन स्टडी एडिलेड, दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सी स्टडी एडिलेडले नेपाली विद्यार्थीहरुका लागि पहिलो पटक ब्राण्ड एम्बेसेडर प्रतियोगिता शुरु गरेको छ । यो प्रतियोगिताले विद्यार्थीहरुलाई एडिलेडको एम्बेसेडर बन्न साथै एडिलेडको शैक्षिक तथा जीवनशैलीको अनुभव लिने अवसर प्रदान गर्दछ ।
यस प्रतियोगिताका विजेताले प्रति विद्यार्थी ५००० अष्ट्रेलियन डलर मुल्य बराबरको सपोर्ट प्याकेज प्राप्त गर्नेछन् जस अन्तर्गत एयरफेयर, आवास भत्ता र विद्यार्थीहरुलाई पूर्ण शैक्षिक वातावरण र त्यहाँको जीवनशैलीको अनुभव लिनका लागि एडिलेडको मुख्य फेस्टिभल र इभेन्टमा निशुल्क प्रवेशहरु समावेश गरिएको छ ।एम्बेसेडरहरुलाई एडिलेड अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाकै सर्वश्रेष्ठ शहरहरु मध्य एक भएको र यसको फाइदाहरुका बारेमा पोष्ट, भिडियो र ब्लगमार्फत आफ्नो साथीहरु, परिवार र समुदायमा शेयर गर्न प्रत्सोहान गरिनेछ । नेपाल, भारत, श्रीलंका र बंगलादेश गरेर ४ वटा दक्षिण एशियाली देशहरुबाट १५ जना विजेता चयन गरिनेछ ।
नेपाली विद्यार्थीहरुका लागि स्टडी एडिलेड एम्बेसेडर कार्यक्रमका बारेमा सीईओ क्यारन केन्टले भन्नुभयो, “हामी ब्राण्ड एम्बेसेडर कार्यक्रम मार्फत पठनपाठनका लागि एडिलेड आउने विद्यार्थी मध्य उच्च गुणस्तरीय विद्यार्थी छनौट गरेर नेपालमा एडिलेडमा अध्ययन गर्नुको लाभ बारे अझ बढि चेतना फैलाउन चहान्छौं ।हामी नेपालमा पहिलो पटक यो कार्यक्रम शुरु गरेर २०२० ब्राण्ड एम्बेसेडरहरुलाई स्वागत गर्न पाउँदा निकै प्रसन्न छौं । उनीहरुलाई जोशपूर्ण शहरी जीवन, सुरक्षित र सहयोगी समुदाय र विश्व स्तरीय शैक्षिक संस्थानमा स्वागत गर्न पाउँदा खुशी छौं ।”
सन् २०२० मा दीक्षण अष्ट्रेलियाका राजधानी एडिलेडमा शिक्षा हासिल गर्न खोजिरहेका नेपाली विद्यार्थीहरुका लागि यो प्रतियोगिता खुला गरिएको छ । आवेदन प्रक्रियाका लागि उनीशहरुलाई एडिलेडमा अध्ययन गर्ने के कुराले उत्प्रेरित गर्यो भन्ने केहि आधारभूत प्रश्नहरुको उत्तर दिनुपर्नेछ । जजहरुको प्यानलले सृजनशीलता, उत्साह र एडिलेडमा अध्ययन गर्ने चाहनाको आधनारमा विजेताहरु चयन गर्नेछन् ।हालको तथ्याङक अनुसार नेपाली विद्यार्थीहरुको पहिलो रोजाइ एडिलेड रहेको छ । र, जुलाई २०१८ देखि जुलाई २०१९ सम्म एडिलेडमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्यामा २८.६ प्रतिशत ले वृद्धि भएको छ ।
रोचक वातावरण, अन्तर्राष्ट्रिय अपील, विविध सांस्कृतिक वातावरण र अष्ट्रेलियाकै उत्कृष्ट शैक्षिक संस्था भएकै कारण स्टडी एडिलेड एम्बेसेडर अभियानमा नेपाली विद्यार्थीहरु एडिलेडमा पढ्ने बढि सम्भावना देखिएको छ ।सन् २०१८ मा इन्टरनेशनल एल्मुनी जब नेटर्वकले गरेको अनुसन्धानमा एडिलेडमा अध्ययन गर्ने ८० प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरु फल प्राप्तबाट सन्तुष्ट रहेको र उनीहरुको अन्तर्राष्ट्रिय अनुभव सकारात्मक रहेका पाइएको छ ।
अध्ययनका अनुसार, ३५ प्रतिशत अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अध्ययन पूरा हुनु अगावै आफ्नो करिअर शुरु गरिसकेका छन् , त्यस्तै ४० प्रतिशत विद्यार्थीहरुले स्नातक गरेको ३ महिना भित्रै काम शुरु गरिसकेका छन् ।अध्ययनका अनुसार, एडिलेडमा अध्ययन गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुले पहिलो काममा अन्य अष्ट्रेलियन स्टेटबाट स्नातक गरेका विद्यार्थीभन्दा बढि रकम कमाएका छन् । एडिलेडको एम्बेसेडर कार्यक्रमको आवेदन ३१ डिसेम्बर, २०१९ अर्थात पौष १५ गतेसम्म मात्र रहेको छ । इच्छुक विद्यार्थीहरुले www.studyadelaide.com/southasia मा आवेदन दिन सक्नेछन् ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया