
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
श्रीभद्र पौडेल, हेमजा, । पोखरा–२५, हेमजा स्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्था तथा पोखरा– १४ चाउथे स्थित चाउथे कृषि सहकारी संस्था बीच एकीकरण भएको छ ।पोखरामा आज एक कार्यक्रमका बीच दुवै सहकारी एक भएको घोषणा गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालले सहकारीहरुले ऐतिहासिक कार्य गरेको दावी गर्दै सहकारी मार्फत नै जनताको समृद्घि आउने विश्वास लिए ।सहकारी भनेको सहकार्य हो भन्दै सचिव ढकालले सहकारी संस्थाहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने भनाई पनि राखे।
गौरीशंकर सहकारीका अध्यक्ष केशवशरण पौडेलले सरकारको निति अनुसार नै दुई सहकारी बीच एकीकरण भएको स्पष्ट्र पारे।चाउथे कृषि सहकारीका अध्यक्ष खड्कबहादुर कार्कीले ऐतिहासिक कार्य भएको दावी गर्दै एकीकरणले दुवै सहकारीलाई फाइदा पुग्ने विश्वास लिए । कास्की बचत संघका लेखा संयोजक रुद्रनाथ पौडेलले सरकारको निति अनुसार नै एकीकरण भएको जनाउँदै संस्था थप बलियो भएको भनाई राखे।
उक्त भेलाले केशवशरण पौडेलको अध्यक्षतामा संचालक समिति गठन गरेको छ।जसको उपाध्यक्षमा खड्कबहादुर कार्की, सचिवमा घनश्याम तिम्सिना, कोषाध्यक्षमा विष्णुप्रसाद पौडेल, सहसचिवमा दलबहादुर कुँवर तथा सदस्यहरुमा दानबहादुर थापा, प्रकाशचन्द्र पौडेल, कृष्णबहादुर कुँवर, बलबहादुर कँुवर, सरस्वती थापा र ताराप्रसाद सुवेदी रहेका छन् ।
त्यस्तै टीकाराम बास्तोलाको संयोजकत्वमा कृष्णबहादुर थापा र शोभाराज भुर्तेल सदस्य रहेको लेखा समिति तथा प्रकाशचन्द्र पौडेलको संयोजकत्वमा जितबहादुर कार्की, झुलेन्द्र कुँवर, तुलसीराम शर्मा र उपेन्द्रराज अधिकारी सदस्य रहेको ऋण उपसमिति पनि सर्वसम्मत चयन गरिएको छ । यसअघि दुवै सहकारीको वार्षिक साधरणसभा बसी सर्वसम्मत रुपमा एकीकरण गर्ने निर्णय गरेका थिए।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया