
१कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
२पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
३समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
४जलजलाका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान
५पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
६म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
७प्रदेश अस्पताल पर्वतको ३६ औँ बार्षिकोत्सव सम्पन्न
८कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
९कपिलवस्तु प्राविधिक प्रतिष्ठान २८ वर्षदेखि गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै
१०मगर संघको आयोजनामा गिज्यानमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम
११गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष थारू आयोगको प्रतिवेदन पेस
१२तीन अमेरिकी र एक एसियन संस्थाले गर्दैछन् चुनाव पर्यवेक्षण
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
१२जिल्ला खेलकुद बिकाश समिति पर्बतले १०औ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेस र जिल्ला छनौट गर्ने
पर्वत।
समाजमा क्रृयासील सिसेफ महिला समुहको शुभकामना आदान प्रदान तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । शनिवार कुश्मा ५ स्थित सुचना केन्द्रको सभाहल बडागाँउमा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष देवि श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि सिसेफ नेपालका संस्थापक अध्यक्ष टंकनाथ लामिछाने रहनु भएको थियो ।
कार्यक्रममा वोल्दै लामिछानेले संस्थाले महिला सशक्तीकरणमा गरेको योगदानको उच्च प्रशंश गर्दै भोलिका दिनमा महिला हक हितका मुद्धामा संस्था शसक्त रुपमा लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा सिसेफ नेपालको उपाध्यक्ष निशा गुरुङ्ग, शुभचिन्तक दिपेन्द्र वस्नेत, महिला समुहको संस्थापक अध्यक्ष सरस्वती वस्नेत, कोषाध्यक्ष पवित्रा श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । सोही समारोहमा संस्थाको वार्षिक कार्यजोजना तयारी तथा संयोजक तोक्ने काम समेत सम्पन्न भएको थियो ।
दिपावली तथा छठ पर्वको आवसरमा राखीएको कार्यक्रममा सस्थाका अघिकांश पदाधिकारी हरुले शुभकामना मन्तब्य राखेका थिए भने स्वागत पवित्रा श्रेष्ठ टिका तथा संचालन सचिव विजया जोशी ले गर्नु भएको थियो ।



१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
५कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न

प्रतिक्रिया