SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१६ गते
    ११४५ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । २०७६ /७/१५ गते शुक्रवारका दिन आफ्नो २९ औं जान्म दिन अवसर परेर समाजलाइ केहि गर्नु पर्छ भन्ने उद्देश्यसैत देवदह नगरपालिका १० , भलुहिका स्थानियवासी सागर पुनले बुटवल-८ शुक्खानगर रहेको मानव सेवा आश्रममा असाय र अनाथहरुलाई सहयोग गरेका छन ।

    उनले आश्रमका असाय अनि अनाथहरुलाइ खाना खुवाउनुको साथै खाद्द्यान्न बितरण गरि सहयोग गरेका छन । तेस्तै सगर पुनले आश्रमा केक काटि आफ्नो जान्म दिन पनि मनाए ।

    सागर पुनले जन्मदिनको अवसरमा कतै महङ्गा रेस्टुरेन्टमा पार्टी गर्नु भन्दा यसरी सहयोग गर्दा मानवतालाई अनि बाबा आमाको संस्कारलाई कायम राखेको महशुस गरेको बताएका छन ।

    उनले सहयोग गर्दै गर्दा मानव सेवा आश्रमका असाय अनि अनाथहरुको मुहारमा खुसी देख्दा ठुलो उपलब्धी आफुले हासिल गरेको महशुस भएको बताएका छन । त्यस्तै सागर पुनले आगामी दिनमा अझै धेरै समाजलाइ सहयोग गर्दै जाने बताएका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं