SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१३ गते
    १५१४ &#२३४६;&#२३३५;&#२३२५;

    स्यङ्जा – स्थानिय प्रतिनिधिहरुले कुनै न कुनै काम गरेर चर्चामा अाउने काम भैरहेको छ।।त्यस्तै स्याङ्जाको भिरकोट नगरपालिका पनि यतिबेला चर्चाको शिखरमा छन्।यातयात अव्यवस्थित पार्किङ्गले समस्य झेलिरहेका सिद्धार्थ राजमार्ग मा पर्ने भिरकोट नगरपालिकाको मुख्य बजार बयरघारिमा यातयात पार्किङ ब्यावस्थित पार्न धौ धौ परेपछि ट्राफिकले बसपार्क बनाउन सुझाव दिए ।तेहि अनुरुप बजारको छेउमा सिसौघारिमा जग्गा भाडामा लियर बसपार्क बनाउने निर्णय गरे।

    नगरपालिका रु ११/१२ लाखको लागतमा स्टेमेट तयार पार्यो र निर्माण भै मिति २०७६/जेष्ठ २० गते मेयर छायाराम खनाल ले बिधिबत ढगंले बसपार्कको उदघाटन गरे,नगरपालिकाले पार्किङ् शुल्क पनि घोषणा गरे तर नगरपालिकाले चर्को शुल्क असुल गर्न थाल्यो भनि बिरोध भए।।अाज सम्म बसपार्कमा कुनैपनि यातयातको साधानले पार्किङ्ग गरेको छैन।

    चर्को भाडा मा लिएको बसपार्क बिना पार्किङ्ग एतिकै जिर्ण बन्दैछ।।तर पछिल्लो समय तिहारको बेलामा बसपार्क भित्र चर्के पिङ बनेको छ। कस्ले बनाए त्यो भने खुल्नमा अाएको छैन।।यसरी जनता सगं चर्को कर असुलेर जग्गा भाडामा लिएर बसपार्क बनाउने काम भयो।तर बसपार्क चल्न सकेन।। वाह।। भिरकोट सरकार चर्को भाडाको बसपार्कमा चर्केपिङ।।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं