SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/९ गते
    १५९० &#२३४६;&#२३३५;&#२३२५;

    विकास राज कुश्मा ।
    सदरमुकाम कुस्मामा सञ्चालित शहिद स्मारक आवासिय माविले दोस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकासन तथा तिहार विशेष देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ ।

    गत असोजमा सञ्चालन भएको दोस्रो त्रैमासिक परिक्षाको नतिजा प्रकासन सँगै विद्यालयमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप अन्र्तगत देउसि भैलो कार्यक्रम सम्पन्न भएको विद्यालयका प्रिन्सिपल केसवराज पुरीले वताउनु भयो ।देउसि भैलो प्रतियोगितामा तिनवटा सदनवाट विभिन्न समुहले सहभागिता जनाएका थिय ।

    कार्यक्रममा विद्यालयका प्रिन्सिपल केसवराज पुरीले तिहार तथा छठपर्वको सुभकामना दिदै चाडपर्वलाई सभ्य अनुशासित तरिकाले मनाउन आग्रह गर्नुभयो ।कार्यक्रममा विद्यालयका शिक्षक ,विद्यार्थी तथा अभिभावकको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं