SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/८ गते
    १००७ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, कपिलवस्तु।
    कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल कृष्णनगर ले तीन लाख पचास हजार बराबर को पटका आफ्नै कम्पाउंड मा नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही को कामांडमा खटिएको टोली ले उक्त पटका बरामद गरेको थियो।

    विजयनगर गाउँपालिका वडा नं ४ र कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर बाट भारत बाट अबैध रुपमा नेपाल ल्याउदै गरेको अवस्था मा पटका बरामद गरेको छ। उक्त पटका स्थानीय समाजसेवी, पत्रकार, सुरक्षाकर्मी , नेपाल प्रहरी को उपस्थित मा उक्त पटका नष्ट गरिएको कुरा सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्णनगर ले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं