
१EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
२जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
३भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
४पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु
५नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
६महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
७मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
८शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
९चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
१०मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
११संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१२जलजलामा १४९ सुत्केरीलाई घ्यू र अण्डा, संस्थागत प्रसूति प्रोत्साहन गर्न पोषण कार्यक्रम प्रभावकारी
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८५२ वटा स्मार्ट बोर्ड हस्तान्तरण : मोदी गाउँपालिकाको शिक्षामा प्रविधिमैत्री फड्को
९विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
१०गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता : तनहुँ प्रथम, आयोजक पर्वत तेस्रो
११मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
१२शिवालय गुठीको ऐतिहासिक इनार संरक्षणमा जुट्यो कुश्मा नगरपालिका–६
काठमाडौं । गायक दुर्गेश थापाले ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत युट्युबाट हटाएका छन् । उनको गीतले समाजमा विकृति फैल्याउन मद्दत गरेको भन्द्र प्रहरीमा उजुरी परेपछि उनले गीत हटाएका हुन् । आफ्नै युट्युब च्यानलबाट अपलोड गरेको गीत अहिले दुर्गेशको च्यानलबाट हटाइसकिएको छ । उजुरी परेपछि दुर्गेशलाई आज मध्यान्ह प्रहरीले पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गोंगबुबाट उनलाई पक्राउ गरेको थियो । यसअघि आज विहान उनले गीतमा रहेका केही शब्द र सिन हटाएर राख्ने अथवा पूरै हटाउने त्यसबारे आफूले सल्लाह गरिरहेको बताएका थिए ।
उनले आफ्नो च्यानलबाट गीत हटाए पनि उनको अनुमति विना विभिन्न व्यक्तिले राखेका उक्त गीतको भिडियो भने युट्युबमा भेटिन्छ । उनले काम गर्ने क्रममा केही गल्ती भएको स्वीकार गरेका थिए । उनको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतमा बियर सँगै गाँजा लगायत शब्द समेटिएपछि सामाजिक मूल्य मान्यता विपरितको गीत भन्दै चर्को आलोचना हुँदै आएको थियो ।
तीजमा उनले निकालेको ‘बीच्च बीचमा’ बोलको गीत लोकप्रिय भएको थियो । उक्त गीत लोकप्रिय भएपछि अहिले प्रदर्शनमा रहेको चलचित्र ‘छ माया छपक्कै’ले सोही लय र शैलीमा प्रचारका लागि दुर्गेशलाई गीत र भिडियो बनाउन लगाएको थियो ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
३मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता

प्रतिक्रिया