
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
सम्राट जि सि,रुपन्देही। दिउस को करिब ३:४० बजेको थियो सबैजना खुशी ले रमाइरहेका थिए समाज परिबर्तन मा युवायुवती हरुको भुमिका निकै आबस्यकता छ भन्ने कुरालाई मध्यनजर गर्दै विभिन्न ठाउका युवायुवती हरु जस्ले समाज परिबर्तन भएको देख्न चाह्न्छन । जो सामाजिक कार्यमा अग्रसर भएर समाजमा रहेका दिन दुखी हरुलाइ सहयोग गर्न चाह्न्छन हो तेस्तै युवायुवतीहरु मिलेर खोलिएको सस्था गोर्खाली युवा सशक्तीकरण सस्था रुपन्देही ।मानिस संसारमा पाइला टेक्न साथ धनी गरिब भएर दिन दुखी भएर आउदैन यो त सब समय को खेल हो ।तसर्थ हामी गोर्खाली एउटा महान अभियान मा लागिरहेका छौ जो समाजमा अझै पनि घरपरिवार को साथ नपाएर एक्लै सडकमा जीवन बिताउन परेको छ अथवा गरिबी का कारण भोकै हिड्नुपरेको छ र जस्लाइ प्राकृतिक प्रकोपले ठगेर घरबिहिन जीवन बिताउन बाध्य हुनु भएको छ हो उहाँहरुलाइ सम्मान सहित उहाहरुकै समपिर्तमा ूगोर्खालीको एउटै धोको कुनै गरिब नरहोस भोकोू भन्ने मुल कुरालाइ आत्मसात गरेर निशुल्क खानाको हामि १० औ हप्ता पुगिरहेका थियौ ।
सबैजना खुशी हुनुहुन्थ्यो आआफ्नो काममा लागिरहनु भएको थियो । हामी पुस्पालाल पार्क मा गर्थ्यौ खाने मान्छेहरुको भिड बढिरहेको थियो तर त्यही समयमा लुम्बिनी प्रादेशिक अस्पताल तिर बाट एक जना बुबा हाम्रो गित सुनेको आदार मा त्यहा आउन बाटो काटदै हुनुहुन्थ्यो उहाँ असक्त हुनुदोरैछ त्यसैले उहालाइ बाटो काट्न गार्हो परिरहेको थियो ।मानिस हरु थुप्रै हुनुहुन्थ्यो आफ्नै तालमा हिडिरहेका थिए तर उहाप्रती कसैको ध्यानाकर्षण भएन आखिर एउटा मानिस भएर अर्को मानिस जो अपांग हुनुहुन्छ हिडन गार्हो हुन्छ उहाहरुलाइ सहयोग नगरेको देख्दा मानिसमा मानवता हराइसके जस्तो लाग्यो र उहाँ जब बाटोमा आउन खोज्नु भएको उहालाइ कसैले मदत नगरेपछि हामी गोर्खाली सस्था का सक्रिय सदस्य बिनोद गौतम जानू भयो र उहालाइ हात लिएर बाटो पार गराइदिनु भयो र उहालाइ सोध्नुभएछ ूबुबा कहाँ जादै हुनुहुन्थ्यो भनेर रु उहाले सोझै उत्तर दिनुभयो पुस्पालाल पार्क मा खाना दिन्छन रे त्यहि जान खोजेको बाबू भन्नुभयो । उहाको त्यो कुरा सुनेपछि मन अमिलो भयो साच्चिकै नराम्रो महशुस भयो भने कताकता खुशी को आँसु पनि आखाभरि भयो । आखिर मरिलानु के नै छ र रु सडक मा बाटो क्रस गर्न नसकेका लाई मदत नगर्दा मानवता हराइसकेछ जस्तो लाग्यो र उहालाई हामी हाम्रो खाना खुवाउने ठाउका लिएपछी विभिन्न प्रस्न हरु सोधपुछ गर्यौ ।।
खाना धेरै मन लागेको छ भन्दा खुशिले मन अमिलो भयो उहाले खाना खाइसकेपछी बाबू अब कहिले हुन्छ भन्नुभयोरु हामी भन्यौ ूशनिबार साझ ४ बजे ू उहाँ खुशी हुनुभयो र अर्को शनिबार पनि आउछु भन्नू भयो। तसर्थ हामी सबै मिलेर समाज परिवर्तन गर्ने हो कोहि मानिस सानो ठूलो हुदैन सबैलाइ समयले ठगेर आज सडकमा जीवन बिताउन बाध्य हुनु भएको छ त्यसैले यस्ता कुराको अन्त्य गर्न हामी जस्ता हजारौ युवाहरू खटिनु पर्छ । एउटा मानवीय उत्तरदायित्व जसरी बिनोद गौतम ले हातमा लिएर बाटो क्रस गराउनु भयो र निशुल्क अभियान मा आएर खानु भयो अनि आरामदायी महशुस गर्नु भयो उहाले हो हामी पनि नलजाइ नडराइ मानबता पूरा गर्न अगि बढ्नै पर्छ किनभने परिबर्तन हाम्रै पालामा समभब छ । अझै समयले ठगेर सडकमा जीवन बिताउन बाध्य हुनु भएका थुप्रै हुनुहुन्छ अब सबै मिलेर उहाहरुलाइ ब्यबस्थापन गरेर एउटा नागरिक को कर्तव्य पूरा गरेर आफू खाने र अरुलाइ पनि खुवाउने बाताबरण सिर्जना गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ समाज परिबर्तन को यात्रामा सहकार्य गर्न विनम्र अनुरोध गर्दछौ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया