
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
तुलसी राम सुवेदी, तनहुँ । आन्तरिक पर्यटन बर्ष २०१९ को प्रबद्र्धन गर्दै फोटोग्राफर संघ गण्डकीले फोटोग्राफी क्षेत्रका चुनौती र समाधानका उपाय शिर्षकमा अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ । पहाडकी रानी भनेर चिनीने तनहुंको पर्यटकीय स्थल बन्दीपुरमा कार्यक्रम संचालन भएको थियो । कार्तीक १ र २ गते दुई दिन सम्म बन्दीपुरका बिभिन्न पर्यटकीय स्थानहरुको अवलोकन पश्चात बन्दिपुर सामुदायीक होमस्टेमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ब्यवसायिक एक्यबद्धता जनाउदै गण्डकी प्रदेश अन्र्तगत सात जिल्लाका फोटोग्राफरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानिय तह देखि जिल्ला तथा प्रदेशमा देखिएका फोटोग्राफी क्षेत्रका समस्या र चुनौतीका बारेमा छलफल भएको थियो । फोटोग्राफी क्षेत्र एक प्राबिधिक क्षेत्र भएको हुंदा समाज रुपान्तरणमा यसको बिशेष महत्व रहदा रहदै पनि सरकारी क्षेत्रबाट सधै उपेक्षीत रहनु परेको कार्यक्रका बक्ताहरुले बताए । यस प्रकारको समुदायका हरेक कृयाकलापहरुमा सिधै सम्पर्कमा रहेको पेशालाई केहि ब्यक्तिहरुले अमार्यादित र अस्वस्थ प्रतिस्प्रधात्मक बनाउने प्रयत्न गरेकोमा सवैको दुखेसो रहेको थियो ।
एउटा सरकारी निकायमा ब्यवसाय दर्ता गरेर बैधानिक तरिकाले ब्यवसाय गर्ने ब्यत्ति र एउटा क्यामेरा मात्र बोकेर फोटोग्राफी गर्ने ब्यक्तिलाई सरकारी निकायले एउटै नजरले हेर्ने प्रकृयालाई सवैले दुखको कुरा मानेका छन । नगरपालिका , महानगरपालिका लगायत स्थानिय तह देखि घरेलु तथा बाणिज्य हुदै आन्तरिक राजस्वकार्यलयमा ब्यवसाय दर्ता गर्ने ब्यवसायी र एउटा क्यामेरा बोकेर फोटोग्राफी गर्ने ब्यक्तिमा सरकारी निकाय गम्भीर अनुगमन नहुंदा ब्यवसायी मर्कामा परेको सवैको गुनासो रहेको थियो ।
त्यस्तै गरि हरेक क्षेत्रमा टासिने फोटोका साईज आआफ्नै स्वैच्छिक तरिकाका हुनु र नेपाल सरकारले फोटोको स्टान्डर्ड साईज निक्यौल गर्न नसक्नु दुखको कुरा रहेको सवैले बताए । अहिले नेपाल सरकारले एम.आर.पि. भन्दा अन्य साईजमा कुनै ध्यान पुर्याउन सकिरहेको देखिदैन ।
वडाकार्यालय देखि बिभिन्न सरकारी निकायहरुमा प्रयोग हुने फोटोको साईज र गुणस्तरका बारेमा साथै बिधालयहरुमा प्रयोग हुने फोटोहरुको कुनै निश्चित मापदण्ड नहुदा मनोपली बढीरहेको देखिन्छ । कार्यक्रममा बिभिन्न जिल्लाका सहभागी फोटोग्राफरहरु, दिपेन्द्र बस्याल, राजन अधिकारी , कुशल अधिकारी , बिजय शर्मा,,आलोक कुमाल शिवहरि अधिकारी , घनश्याम पौडेल,जिवन ढुंगाना लगातले फोटोग्राफी चुनौतीका बारेमा आआफ्नो जिज्ञासा साखेका थिए भने गण्डकी प्रदेश भित्रका फोटोगा्राफी ब्यवसायी संस्थाका जिल्ला अध्यक्षहरु, पोखरा फोटोग्राफर संघका अध्यक्ष रबिनाथ दहाल, पर्वत फोटाग्राफर संघका अध्यक्ष नारायण बहादुर के.सी , तनहु फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ , नवलपुर फोटोग्राफर संघका अध्यक्ष किशोर अधिकारी लगायतले जिल्लाका समस्याहरु र चुनौतीका बारेमा आआफ्नो धारणा प्रस्तुत गरेका थिए । संस्थाको आर्थिक अवस्थाको बारेमा संस्थाका कोषाध्यक्ष नबिनराज पौडेलले जानाकारी गराएका थिए ।
सवै फोटोगाफरहरुको पहिचान र एकरुपताका लागि फोटोग्राफर संघ गण्डकीले टिर्सट निमार्ण गरेर गण्डकी प्रदेशका सवै जिल्लाका फोटोग्राफरहरुलाई टिर्सट बितरण समेत गरिएको थियो । सो टिर्सट गण्डकी प्रदेश भरीका फोटोग्राफरहरुको फोटोग्राफी एकताको प्रतिक समेत भएकोे महासचिव तुलसी राम सुवेदीले बताए ।
अन्र्तकृयामा उठेका सम्पुर्ण बिषयहरुलाई जिल्ला, प्रदेश हुदै केन्द्र सम्म कार्यान्वयनमा पहल गर्ने केन्द्रिय उपाध्यक्ष तथा फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए । फोटोग्राफर संघ गण्डकी का अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको फोटोग्राफर संघ गण्डकीका महासचिव तुलसी राम सुवेदीले संचालन गरेका थिए । कार्यक्रमको संयोजन तनहुं फोटोग्राफर संघले गरेको थियो ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया