News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    फुलबारि गाइजद्दरा मिर्गौला पीडितलाइ रकम हस्तान्तरण

    सम्राट जिसी, रुपन्देही । फुलबारी गाइजले मिर्गौला पीडित सहयोग लागि भनेर फुटसल प्रतियोगिता गराएको थियो यश मर्फत उठेको पैसा ससहयोग गरेको छ ।

    स्याङ्जा जिल्ला ,कालीगण्डकी गाउँपालिका, आलमदेवि-९,छापडाँडा हाल कपिलवस्तु जिल्ला,बाडगङ्गा नगरपालिका-२,पिपरा निवासी ३३ वर्षिय धन बहादुर दर्लामी बिगत ६ महिना यता मिर्गौला रोग बाट पीडित हुनुहुन्छ।वहाँको स्वास्थ्य सुधारको निमित्त फुलवारी गाईज द्वारा नगत रु ४०,०००/- हस्तान्तरण गर्दै।

    फुलबारी गाइजका उपाध्यक्ष राजन बुढाथोकीले सहयोग गर्न पाउदा निकै खुसी लागेको आगामी दिन सहयोग गर्दै जाने बताउनु भयो । फुलबारी गाइज समाजसेवि काम लागि रहेको आगामी दिनमा अझै धेरै लाग्ने बताउनु भयो । तेस्तै सहयोग गर्न सम्पुर्णलाई धन्यवाद दिनुभयो।

    सहयोग लागि फुलबारी गाइजका अध्यक्ष शिव राना, वरिष्ठ उपाध्यक्ष अरुण गुरुङ र उपाध्यक्ष सरोज दरलामी , राजन बुढाथोकी सहभागी रहेको थियो

    लाेक कल्याणकारी

    प्रतिक्रिया