
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
१०अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
११महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
कपिलवस्तु ।
दधि-स्मृति साहित्य समाज कपिलवस्तु नेपालको आयोजनामा आउँदो कार्तिक २ गते शनिबार कपिलवस्तुमा कवि गोष्ठी , रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम हुने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ पुलचोकमा रहेको नेपाल किसान ट्रयाकटर समितिको सभाहलमा उक्त कार्यक्रम गर्न लागिएको हो ।
समाजका संस्थापक अध्यक्ष तथा स्रष्टा सम्मान छनौट समितीका संयोजक ऋषिकेशब भार्द्वाज द्वारा जारी गरिएको प्रेस -विज्ञप्तिमा सम्मानित स्रष्टाहरूको नामावली समेत सार्वजनिक गरिएको छ ।
विज्ञप्तिमा लेखिएको छ :
दधि स्मृति साहित्य समाज कपिलवस्तु नेपालको सन्चालक समितिको निर्णयानुसार ६८ औं दधि जयन्तीको अवसरमा आगामी कार्तिक २ गते रास्ट्रिय कवी गोस्ठी , रचना वाचन तथा तपशिल बमोजिमका स्रश्टा सम्मान गर्ने कार्यक्रम रहेको ब्यहोरा सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।कार्यक्रम भब्य रूपमा सपन्न पार्न यहाँहरूको गरिमामाया उपस्तिथीका निमित्त समेत सादर अनुरोध गर्दछौ
तपशिल
१ नवराज पाण्डेय ’चातक’रुपन्देही शिव तुलसा छन्दरथी साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
२ पशुपति मणि त्रिपाठी ,कपिल्बस्तु (आदित्यराज साहित्य रत्न पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
३ देवकी निरौला ,बाँके ( आदित्यजङ्ग गजल गौरव साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
४ अर्जुन कुमार पौडेल ’शर’,दाङ (टिकाराम काव्य शाधक साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
५ राघवेन्द्र कुमार श्रीवास्तव ,कपिलवस्तु (वासुदेव गजल शाधक साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
६ महेश जंग कुँवर , काठमाडौ (पुरूसोत्तम नैनादेवी आख्यान साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
७ पवन अधिकारी ,कपिलवस्तु (प्राची बाल साहित्य पुरस्कार एवम् दधि स्मृति साहित्य सम्मान २०७६
उक्त कार्यक्रम बाणगंगा नगरपालिका वडा नम्बर ८ को बिशेष सहयोगमा संचालन हुन गइ रहेको दधी-स्मृति साहित्य समाजका सचीव समीर शायरले जानकारी दिएका छन् ।
कार्यक्रमले समग्र जिल्लाको पहिचान र आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने भन्दै स्थानीय काव्य प्रेमी , समाजसेवी तथा संबंधित सम्पूर्णलाइ कार्यक्रम सफल पार्न आ- आफ्नो स्थान बाट सहयोग गर्न समेत दधी-स्मृति साहित्य समाजले आग्रह गरेको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया