
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
पर्वत ।
प्रगतिको आधार, कामना सेवासंग कारोवार भन्ने मुल मन्त्रलिएर संचाललित कामना सेवा विकास वैंकको कुश्मा शाखाले कुश्मा नगरपालिका ८ चुवामा शुभकामना आदान प्रदान तथा जेष्ठ नागरीक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्सकलव अफ र्पवत चौतारीसंगको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । कुनपा ८ चुवा का वडा अध्यक्ष राजकुमार क्षेत्रीको प्रखुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा यसैवडा का तिन जाना जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा लिला कुमारी भण्डारी,लिलावति जैशी तथा लक्ष्मी विश्वकर्मा रहनुभएको छ । जेष्ठ नागरीक सम्मान पश्चात सवैलाई गोलकोज वितरण गरी शुस्वास्थ्य एवं र्दिधायुुको कामना गरीएको थियो ।
सम्मान कार्यक्रम पश्चात वैकले जेष्ठ नागरीक भत्ता समेत वडाकार्यलय वाटै वितरण गरेको वैक को कुश्मा शाखाका प्रवनधक टंकनाथ लामिछाने ले वताउनुभयो । लामिछानेको अध्यक्षतामा संचालित कार्यक्रमको संचालन किसोर तिमिल्सीना ले गर्नु भएको थियो ।
वैकले सामाजिक उत्तरदायित्व अन्र्तगत समाजमा प्रत्यक्ष लाभ हुने खालका गतिविधि हरु संचालन गर्दै आईरहेको छ । शाखाविस्तारमा अक्रमक रुपमा लागेको वैकको मुलुकभर ९९ शाखा तथा ४५ एटीयम काउन्टर रहेकाछन् ग्रहाकलाई गुणस्तरीय सेवा प्रदान गर्न नयाँ नयाँ योजनाहरु सार्वजनिक गरेको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया