
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
प्रधानमन्त्री केपी ओलीले छिमेकी चीनसँगको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको छिट्टै हुन लागेको भ्रमणले दुई देशको मित्रता सुदृढ हुने बताएका हुन् । ‘हामी कोहीसँग झुक्दैनौं, कतै ढल्कँदैनौं,’ प्रधानमन्त्री ओलीले बिहीबार सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग भने, ‘नेपाललाई भूपरिवेष्टितबाट भूजडित, जलजडित, हवाईजडित र सञ्चारजडित बनाउन लागेका छौं ।’ प्रधानमन्त्री ओलीले छिमेक सम्बन्ध सुमधुर, सुढृढ, विश्वसनीय र उचाइमा पुगेको दाबी गरेका छन् ।
राष्ट्रपति सी आगामी २५ गते नेपाल आउने भनिए पनि कार्यतालिका बाहिर ल्याइएको छैन । भ्रमणको तयारी भने तीव्र रूपमा छ । सडक मर्मतदेखि सुरक्षा समन्वयसम्मको तयारी भएका छन् । दुईपक्षीय वार्तामा नेपालले राख्ने प्रस्तावबारे पनि छलफल जारी छ ।
प्रधानमन्त्री ओलीले चीनसँग आफूले मित्रता अभिवृद्धिमा जोड दिने भएकाले यसमा लाभहानिको हिसाबकिताब नहुने स्पष्ट पारे । चीनका राष्ट्रपति सीको भेटघाटमा सरकार र जनस्तरको सम्बन्ध अभिवृद्धि हुने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले भने, ‘भ्रमणले पक्कै प्रतिफल प्राप्त होला । तर सपिङ लिस्ट बनाएर कुरा हुँदैन । मित्रताको मूल्य सर्वाधिक हुन्छ ।’
चीनसँग लगानी, व्यापार र प्रविधि हस्तान्तरणबारे छलफल हुने पनि प्रधानमन्त्रीले बताएको प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्री ओलीले सीको भ्रमणको तिथि नतोकी छिट्टै हुनेमात्र बताए । नेकपाका अध्यक्षसमेत रहेका ओलीले चिनियाँ कम्युनिस्ट पार्टीसगँ सहकार्य भएकै आधारमा नेपाल ‘सी विचारधारा’ मा गयो भनेर बदनाम गर्ने प्रयास भइरहेको बताए । केही समयअघि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सुङ ताओले नेकपाका शीर्ष नेताहरूलाई प्रशिक्षण दिएका थिए । सो क्रममा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच ६ बुँदे सहमति भएको थियो । अन्नपूर्ण पोस्टबाट


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया