
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
श्रीभद्र पौडेल, अन्नपूर्ण (लुम्ले), । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ लुम्ले स्थित कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ जारी श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञमा शुक्रवारसम्म ३२ लाख रुपैयाँ बढी संकलन भएको छ ।
महायज्ञमा शुक्रवार मात्रै रु.११ लाख २८ हजार १ सय ६२ दान संकलन भएको हो । दशैंको मुख्य दिन टीका नजिकिदै गर्दा यज्ञमा भक्तजनको सहभागिता पनि बढ्दै गएको छ ।विभिन्न शिलशिलामा लुम्ले बाहिर रहेका अधिकाशं स्थानीयहरु घर फर्कन थालेसँगै सहभागिता बढेको हो।त्यसका साथै पोखरा महानगरपालिकाका विभिन्न वडा, ढिकुरपोखरी, सल्यान, दाङसिङ लगायतका स्थानबाट समेत मानिसहरु यज्ञ स्थल पुगेका छन् ।
यज्ञमा हालसम्मकै सबैभन्दा धेरै यज्ञका सहसंरक्षक तथा वडाध्यक्ष चित्रबहादुर गुरुङको परिवारले संयुक्त रुपमा रु.३ लाख १८ हजार ७ सय ५७ दान गरेका छन् । यहि १९ गतेसम्म चल्ने यज्ञमा कथा शिरोमणी दीपकप्रसाद पौडेलले भावगत वाचन गरिरहेका छन् ।रु.५० लाख अर्थ संकलन गर्ने लक्ष्य राखिएको छ ।
शुक्रवार यज्ञलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष युवराज कुँवरले मन्दिर पुर्नःनिर्माणका लागि गाउँपालिकाबाट रु. ४ लाख सहयोग गर्ने प्रतिबद्घता व्यक्त गरे ।उनले लुम्लेलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने खाँचो पनि औँल्याए ।नारी सवल भए मात्रै समाज सुसंस्कृत हुने भन्दै अध्यक्ष कुँवरले नारीको महिमा दिनप्रतिदिन बढ्दै गएको पनि बताए ।
यज्ञमा शुक्रवार मूल आयोजक समितिका अध्यक्ष भरत देवकोटा, सह–संरक्षक वडाध्यक्ष चित्रबहादुर गुरुङ, महासचिव दिनेशकुमार जिसी, सिद्घ आधारभूत विद्यालयका प्रधानाध्यापक टंकप्रसाद देवकोटा, प्रथम उपाध्यक्ष एकदेव देवकोटा, दाता पहिचान उपसमितिका संयोजक लक्ष्मण देवकोटा लगायतले पनि भनाई राखेका थिए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया