
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
६नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
७कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
८पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
अजय मिश्र/ कृष्णनगर कपिलवस्तु
मानव बेचबिखन विरुद्ध कृयाशिल रुपमा काम गर्दै आएको संस्था आफन्त नेपालले सचेतना मुलक कार्यक्रमहरु निरन्तर सन्चालन गर्दै आएको छ ।आफन्त नेपालले सिमा नाकामा रहि बिहान देखि बेलुका सम्म सिमा निगरानी गर्दै आएको छ र सयौ चेलिहरु उद्धार र पुनर्स्थापना गर्दै आएको छ ।कपिलवस्तु मा बिगत 2064 साल देखि मानब बेचबिखन बिरुद्ध काम गर्दै आएको यो सस्थाले उल्लेखनिय काम गरेको देखिन्छ । कयौ बेचबिखनको जोखिममा परेका चेलिहरुलाई सम्मानपूर्ण रुपमा उद्धार गरि उनिहरुको जिबनयापनमा सहज गराउन आफ्नो पुनर्स्थापना गृहको संरक्षणमा राखी उनिहरुलाई आत्मा निर्भर बनाउदै आएको छ ।
कयौ लथालिङ्ग घर परिवारमा मिलन बनाउन सफल भएको छ त धेरैको आँसु पुछ्न समेत सफल भएको छ । आफन्त नेपाल कपिलवस्तुको काम अत्यान्त सराहनिय रहेको छ यसले समुदायमा समेत सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ कपिलवस्तुको बुद्धभुमी न.पा टिक्करमा सहकारी गठनमा समेत सहयोग गरि मानव बेचबिखन र लैङ्गिक हिंसा बिरुद्ध एकजुट बनाउदै आएको छ।
मानव बेचबिखनबिरुद्धको अभियानमा पुर्याउदै आएको योगदान र गरेको कामको उच्च मुल्यांकन गर्नै पर्छ जसको फलस्वरूप केही दिन अगाडी मात्र नेपाल सरकारको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय बाट उत्कृष्ट संस्थामा सम्मान पाईसकेको छ भने स्थानीय सरकारबाट पनि विभिन्न शाखाहरु पनि सम्मानित भैरहेको छ ।मानव बेचबिखनको यो अभियानमा नेपालमा मात्र नभई भारतीय एस.एस.बि हरुलाई समेत मानव बेचबिखन नियन्त्रणमा सहयोग तथा सिमामा हुने गतिविधिहरुमा निगरानी बढाई यस अभियानलाई सहयोग पुर्याउन का लागि आह्वान गर्दै आएको छ ।
यसै अभियानमा मानव बेचबिखन को पछिल्लो अबस्था र बोर्डरमा एस.एस.बि को भुमिका बारे सचेतनामुलक कार्यक्रममा सहभागी भै आफन्त नेपालले प्रशिक्षण समेत दिएको छ । कपिलवस्तुमा बिगत 3 बर्ष कार्यलाई हेर्ने हो भने उल्लेखनिय भुमिका खेलेको छ ,दर्जनौं दोषीहरु कानुनी कठघरामा उभिएका छन। यस अभियानमा पाएका सफलताहरु पछाडी सहयोग गर्ने स्थानीय सरकार ,स्थानीय प्रसासन र मिडियाहरुको अत्यन्त सहयोगका कारण मानव बेचबिखन न्यूनीकरणमा केही सफलता पाउन सकेको आफन्त नेपालका जिल्ला सयोजक केसर बिशकर्माले बताए ।


१स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
५पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित

प्रतिक्रिया